TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

युवालाई खाडी मुलुक पठाउनु दुःखद : डा. सीके राउत


युवालाई खाडी मुलुक पठाउनु दुःखद : डा. सीके राउत
ADVERTISEMENT

लहान । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले युवाहरुलाई शिक्षा र रोजगार दिनुका सट्टा सरकारले खाडी मुलुक पठाइरहेकोमा दुःख व्यक्त गरेका छन् ।


सिरहाको कल्याणपुरमा आयोजित जनमत पार्टीको नगरसभा उद्घाटन समारोहमा अध्यक्ष राउतले भने, ‘जन्मदर्ता र अपाङ्ग प्रमाणपत्र बनाउन वडामा जाँदा हजार वा ५ सय लिन्छन् । तर सरकारले फ्रि भिसा र टिकट दिएर युवाहरुलाई विदेश जा भन्छन् । शिक्षा र रोजगार दिने सरकारको नीति नै छैन् ।’ उनले युवाहरुलाई गुलाम बनाएर सरकार मरुभूमिमा पठाएको आरोप पनि लगाए ।

विदेश पठाउनुलाई उनले मानव तस्करीको संज्ञा दिए । ३० वर्ष अगाडी नेपाल समृद्ध रहेको दावी गर्दै उनले भने, ‘देश समृद्ध बनाउछ भनेर काँग्रेस, एमाले, माओवादी र जसपालाई सबैले जिताएर पठाएकै हो । तर उनीहरुले केहि गर्न सकेन । झन स्थिति बिगार् यो ।’ उनले विगतमा पेट पाल्न कसैलाई दुबइ, कतार र मलेसिया जस्ता देश जानु पर्दैन्थ्यो भन्दै अहिले पेट पाल्न यूवाहरुलाई विदेश जाने बाध्यता सिर्जना भएको बताए ।

उनले विदेश नगई घरमा चुलो नबल्ने स्थितिमा नेताहरुले नै पुर्याएको भन्दै ती नेताहरुबाट अब सचेत हुनुपर्ने धारणा राखे । जनकपुरमा भ्रष्टाचारको आरोप लगाउँदै कर्मचारीलाई र्दुव्यवहार गरेपछि जनमत पार्टी र अध्यक्ष डा. सीके राउत अहिले चर्चामा छन् । सोही कारण जनमत पार्टी बाहेकका नेता कार्यकर्ता पनि राउतको भाषण सुन्न त्यहाँ पुगेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
साना किसान तथा सहकारीको साधारणसभा सम्पन्न

साना किसान तथा सहकारीको साधारणसभा सम्पन्न

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य