TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रक्तदान कार्यक्रममा सहभागी वडाध्यक्षलाई कोरोना


रक्तदान कार्यक्रममा सहभागी वडाध्यक्षलाई कोरोना
ADVERTISEMENT

रक्तदान र बाटो समितिको बैठकमा सहभागी नागार्जुन नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष राजेन्द्र बुढाथोकीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुढाथोकीलाई कोरोना पुष्टि भएपछि नगरपालिकाले सूचना जारी गरी वडाध्यक्षसँग सम्पर्कमा आएका नगरवासीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।


नागार्जुन नगरपालिका वडा नं. ६ मा अवस्थित फिटवेल गार्मेन्टले यही भदौ १६ गते (मंगलबार) रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा वडाध्यक्ष बुढाथोकीसहित नगरपालिकाका जनप्रतिनिधिहरु पनि सहभागी थिए । कार्यक्रममा करिब ८० जना सहभागी रहेको बताइन्छ । रक्तदान कार्यक्रम गरिएकै दिन साँझ ६ बजे वडा अध्यक्ष बुढाथोकीको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको भदौ १४ गते आएको पीसीआर रिपोर्ट भने नेगेटिभ थियो ।

नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले अनलाइनखबरसँग भनिन्, ‘१४ गते रिपोर्ट नेगेटिभ आएकाले उहाँ पनि बिभिन्न कार्यक्रममा सहभागी हुनुभयो । हामी पनि बैठक, छलफलमा सहभागी भयौं । १६ गते रिपोर्ट पोजेटिभ आएपछि हामी सबै क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।’ उनले भनिन्, ‘तीन–चार दिन अगाडि कार्यपालिकाको बैठक बसेर घरमा बस्न नमिल्ने संक्रमितहरुलाई राख्न हरेक वडामा १५ बेडको होल्डिङ सेन्टर बनाउने निर्णय गरेका थियौं । मेरै संयोजकत्वमा समिति बनेको छ । अब त्यो काम पनि प्रभावित हुने हो कि भन्ने चिन्ता छ ।’

नगरपालिकाका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको काममा खटिँदै आएका वडाअध्यक्ष बुढाथोकी अहिले होम आइसोलेसनमा बसेका छन् । साथै नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत पनि होम क्वारेन्टिनमा बसेका छन् । नगरप्रमुख बस्नेत वडाअध्यक्ष बुढाथोकीसँगै मोटरसाइकल चढेर रक्तदान र बाटो समितिको बैठकमा सहभागी हुन गएका थिए ।

नगरपालिकाले जारी गरेको सूचनामा नगरप्रमुख र वडाअध्यक्षसँग भेटघाट गर्ने सबै नगरबासीहरुलाई आ–आफ्नै घरमा क्वारेण्टिनमा सुरक्षित रहन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जानकी फाइनान्सद्वारा क्लोथ बैंकलाई १० थान अक्सिजन सिलिण्डर सहयोग

जानकी फाइनान्सद्वारा क्लोथ बैंकलाई १० थान अक्सिजन सिलिण्डर सहयोग

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य