TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषामा फेरी एक दलित परिवारमाथि निर्घात कुटपिट


धनुषामा फेरी एक दलित परिवारमाथि निर्घात कुटपिट
ADVERTISEMENT

धनुषाको विदेह नगरपालिकामा एक दलित परिवारमाथि मरनासन्न हुनेगरि निर्घात कुटपिट गरिएको छ । विदेह नगरपालिका–३ गोबराहीका स्थानीय सवाई दासका श्रीमती, बुहारीलगायत घरमा रहेका वृद्धवृद्धा समेत कुटपिटबाट गम्भीर घाइते भएका छन् ।


उनीहरुलाई पूर्व प्रधानपञ्च हरी कुसियैतका छोरा रोशन कुसियैत, बिटु कुसियैत र भतिजा दुर्गेश कुसियैतले निर्घात कुटपीट गरेको पीडित परिवारले आरोप लगाएका छन् । सोमबार साँझ भएको सामान्य विवादमा कुसियैत परिवार दास परिवारमाथि घरमै प्रवेश गरेर कुटपिट गरेको पीडित रामशरण दासले बताए । उनीहरुको कुटाईबाट ४५ वर्षीय निलमदेवी दास, २४ वर्षीय रामशरण दास र रामभगत दास घाइते भएका छन् । निलम देवीमाथि निर्घात कुटपिट भएकाले उनलाई उपचारका लागि जनकपुरस्थित काव्य अस्पतालमा भर्ना गरिएको छ ।

कुसियैत परिवारले सामान्य विवाद भएपछि सदा परिवारको घरमै प्रवेश गरेर परिवारका सबै सदस्यमाथि हातपात गरेको पीडित रामशरणको आरोप छ । कुटपिट गर्ने कुसियैत परिवार पहिलादेखि नै जमिन्दारी शैली देखाउँदै आएको पीडितको भनाइ छ । कुटपिट गर्नेहरुमाथि कारबाहीका लागि दुहबी गोबराही प्रहरीचौकीमा पीडित परिवारले निवेदन दिएको बताएका छन् । तर कुटपिट गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको पीडितको अरोप छ ।

यता दुहबी प्रहरीचौकीका सई हिलम सिंह दनुवारले दुवै पक्षबीच ज्यालाको लागि विवाद भएको र विवादमा कुटाकुट हुँदा दुबै पक्षका व्यक्तिहरु घाइते भएको बताए । कुसियैत परिवार पक्षका पनि तीनजना घाइते भएर अस्पताल भर्ना भएको उनले बताए । दुर्गेश कुसियैत र निज पञ्चका छोरा बिहारमा रक्सी बन्द भएदेखि प्रहरीप्रशासनको मिलोमतोमा रक्सी, मरिच, इलाइची लगायतका सामानहरु स्मगलिङ्ग गरिरहेको आरोप समेत लगाइएको छ ।

घटना सम्बन्धमा जसपाका नेता राजिव झाले भने,‘केही दिन देखि लगातार दलितहरुमाथी आक्रमण बढिरहेको छ । नेपालमा दलितको लागि लोकतन्त्र छ कि छैन भन्ने सोचनिय अबस्था आएको छ ।’

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
चर्चित तेलेगु अभिनेता जयप्रकाश रेड्डीको निधन

चर्चित तेलेगु अभिनेता जयप्रकाश रेड्डीको निधन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य