TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

ओली सरकारको कार्यशैली राणा शासन जस्तै : पूर्वमन्त्री पासवान


ओली सरकारको कार्यशैली राणा शासन जस्तै : पूर्वमन्त्री पासवान
ADVERTISEMENT

बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले केपी ओली नेतृत्वको सरकारले देशमा राणा शाषनको जस्तो कार्यशैली प्रदर्शन गरिरहेको आरोप लगाएका छन् । सोमबार जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरि पूर्वमन्त्री पासवानले ओली नेतृत्वको सरकारले जनतालाई भेडाबाख्रा सम्झिरहेको आरोप लगाउँदै त्यसमा प्रदेश २ सरकारले पनि साथ दिइरहेको जिकिर गरे ।


उनले भने,‘जनता हत्या हिंसाको शिकार भईरहेपनि सरकारका मन्त्री र सांसदहरु आनन्दको जिवन बिताइरहेका छन् । प्रदेश २ सरकारले जनताको जिवनसँग समेत खेलवाड गरिरहेको छ ।’ सरकारले नै जनताको हत्या गराईरहेको आरोप लगाउँदै नेता पासवानले देशमा मुस्लिम, दलित, जनजाती, पिछडावर्ग, महिला कोही सुरक्षित नरहेको जिकिर गरे । प्रहरी प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनउँदै उनले केपी ओलीको सरकारले प्रहरीलाई गुण्डा बनाएर राखेको आरोप लगाए । मुख्यमन्त्री लालबाबु राउत रौतहट घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई निलम्बन गर्ने पक्षमा नरहेको भन्दै उनले मुख्यमन्त्री समेत गुण्डाको पहरेदार भई मुकदर्शक बनेर बसेको आरोप लगाए । प्रहरीको थुनाभित्र मृत्यु भएका विजय रामको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेका बेला आफूलाई प्रहरीले होटलमा बन्दी बनाएको आरोप समेत उनले लगाएका छन् । उनले कोरोनाको बहानामा आफुलाई राज्यले मार्ने प्रयास गरेको आरोप लगाए । त्यसबेला आफु घर जान खोज्दा घर समेत जान नदिएको उनले बताए ।

रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि आमरण अनसन बसेका उनलाई १८ भदौको राति प्रहरीको टोलीले धरान पु¥याएको थियो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि प्रहरीले उनलाई धरान लगी उपचार गराएको थियो । सिरहामै स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आउँदा पनि होटलको एउटा कोठाभित्र आफुलाई जर्बजस्ती राखिएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा पुर्वमन्त्री पासवानले राज्यको यस्तो राणाशासनको जस्तो कार्यशैलीलाई आफुहरुले चाँडै परास्त गर्ने दाबी गरे । उनले राज्यसँग लड्नका लागि निकट भविष्यमै बहुजन शक्ति पार्टीले भिम सेनाको गठन गर्ने उदघोष समेत गरे ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

सोमबार, थप ११७० जनामा कोरोना संक्रमण पुष्टि

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य