TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बलिउड कलाकार सुशान्त सिंहको हत्या नभइ आत्महत्या भएको एम्सको रिपोर्ट


बलिउड कलाकार सुशान्त सिंहको हत्या नभइ आत्महत्या भएको एम्सको रिपोर्ट
ADVERTISEMENT

फिल्म अभिनेता सुशान्त सिंह राजपूत प्रकरणमा अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स) को फरेन्सिक डाक्टरहरुको टिमले केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले रिपोर्ट बुझाएको छ ।  


एम्सको रिपोर्टमा सुशान्तको हत्या भएको अस्वीकार गर्दै उनको मृत्युको कारण आत्महत्या भएको बताइएको छ । एम्सको यो रिपोर्टले सुशान्तको हत्या नै भएको हो भन्दै आएका उनका परिवारलाई ठूलो झट्का पुगेको छ ।  गएको २८ सेप्टेम्बरमा एम्सका फरेन्सिक डाक्टरको टिम र सीबीआईबीच एक महत्त्वपूर्ण बैठक भएको थियो । जसमा एम्सले सीबीआईलाई ‘भिजरा’ जाँचको रिपोर्ट सुम्पिएको थियो । विसरा जाँचअनुसार विषको पुष्टि भएको थिएन । यससम्बन्धमा डाक्टर सुधीर गुप्ताले एम्सको टिम जाँचको नतिजामा पुगेको बताएका थिए ।  

एम्सको फरेन्सिक टिम र सीबीआई एक–अर्काको नतिजामा सहमत छन् तर तार्किक निष्कर्षमा पुग्न केही कानुनी पक्षलाई ध्यानमा राख्नु आवश्यक छ । त्यसपछि एम्सको फरेन्सिक टिमले पूरा जाँच गरेपछि फाइनल रिपोर्ट सीबीआईलाई सुम्पिनेछ ।  एम्सका डाक्टरहरुको एक प्यानलले सीबीआईलाई आफ्नो राय दिँदै अभिनेता सुशान्त सिंह राजपूतको हत्या नभइ आत्महत्या प्रकरण भएको जनाएको हो ।  अभिनेताको मृत्यु प्रकरणमा जुटेको सीबीआईले अहिलेसम्म प्राप्त प्रमाणहरुलाई लिएर अध्ययन गरी निष्कर्षमा पुग्ने जनाएको छ ।  गएको जुन १४ मा सुशान्त मुम्बईमा रहेको आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यो घटनायता बलिवुडमा नेपोटिजमदेखि ड्रग्ससम्मका विषयमा अनुसन्धान भइरहेको छ । 

सुशान्त सिंह प्रकरणको जाँच तीन केन्द्रीय एजेन्सीले गरिरहेका छन् । पैसाको लेनदेनको विषयमा ईडी, मृत्युको विषयमा सीबीआई र लागुऔषधसँग जोडिएको विषयमा एनसीबीले जाँच गरिरहेको छ । 

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

सोमबार २४४० जनामा कोरोना संक्रमण पुष्टि

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य