TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कोरोनाभाइरसको नयाँ तस्वीर सार्वजनिक


कोरोनाभाइरसको नयाँ तस्वीर सार्वजनिक
ADVERTISEMENT

(कोभिड-१९) गराउने कोरोना भाइरसको नयाँ मिहिन तस्वीर सार्वजनिक गरिएको छ ।
यसको चुच्चे आकार र मानव कोशिकासँग यसले गर्ने अन्तरक्रिया नयाँ तस्वीरमा विस्तृत रूपमा देख्न सकिन्छ ।


कोभिडको उपचार खोजि रहेका वैज्ञानिकहरूका लागि यस तस्वीरले सहायता गर्ने अपेक्षा छ ।
चीनका वैज्ञानिकहरूको टोलीले (कोभिड-१९) भाइरसको तस्वीर सार्वजनिक गरेका हुन् । खोप र उपचारका लागि यो कोशेढुंगा साबित हुन सक्ने बताइएको छ । बेइजिङस्थित चिङ्गुआ विश्वविद्यालयमा संरचनागत जीवशास्त्री डा साइ लीले संक्रामक रोग विशेषज्ञहसँग मिलेर यो तस्वीर बनाएका हुन् । उनीहरूले भाइरसलाई रसायन हालेर हानिरहित बनाए अनि भाइरसलाई एक थोपोमा परिणत गरे । त्यसलाई लीले छिटो चिस्यानमा पारे अनि साइरो-इलेक्ट्रोन माइक्रोस्कोपमा राखे । लीको कामले वैज्ञानिकहरूलाई भाइरसले कसरी आफ्नो प्रोटीन कोशिकामा पसाउन सफल हुन्छ भन्ने विषयमा जान्न मद्दत पुगेको छ । त्यसपछि भाइरसको बांगोटिंगो जिनहरू मानव शरीरको जीवरसायनमा कसरी प्रवेश गर्छन् भनी वैज्ञानिकहरूले सिक्ने मौका पाएका हुन् ।

भाइरसका केही प्रोटीनहरूले हाम्रा कोशिकाहरूमा कसरी विनाश गर्छन् अनि केही अन्यले नयाँ भाइरस बनाउन कसरी काम गर्छन् भनी अनुसन्धाताहरूले निरीक्षण गरेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

आकस्मिक बाहेक अपरेशन नगर्न अस्पतालहरुलाई सरकारको निर्देशन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य