TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मानव सेवा केन्द्रद्वारा शुभकामना अदान प्रदान कार्यक्रम


मानव सेवा केन्द्रद्वारा शुभकामना अदान प्रदान कार्यक्रम
ADVERTISEMENT

गौर । मानव सेवा केन्द्र गौरले बडा दशै, दिपावली र छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम गरेको छ ।
मानव सेवा केन्द्र गौर नपा २ महादेवपटीस्थित कार्यालयमा आयोजित उक्त शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल राय यादवले मानव कल्याण हेतु स्थापना गरिएको मानव सेवा केन्द्रद्धारा यहाँका वृद्धवृद्धा र बालबालिकाहरुलाई मानविय कार्यमा अघि बढ्ने अभिप्रायका साथ लागेका सम्पूर्ण सदस्यहरु प्रति आभार प्रकट गरे ।
मनुष्य जन्म लिने वित्तिकै बाल्यकाल अवस्था पार गर्दै अन्तमा शरिर पनि थकित बन्दै जाँदा छोराछोरीको माया प्रेममा बाच्नुपर्ने अवस्थामा उनीहरुले आ आफना आमाबुवा प्रति दिनुपर्ने माया नदिई आफैमा सिमित हुँदा असहाय भएका आमाबुवालाई केन्द्रमा पूर्ण पारिवारिक वातावरणमा आश्रय दिइने समेत स्पष्ट पारे ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विशुद्ध परोपकारी ढंगबाट वृद्धवृद्धाहरुलाई जीवनको अन्तिम चरणमा सेवा गरेर मानविय धर्म कमाउने उद्देश्यबाट संचालित मानव सेवा केन्द्र गौरका अध्यक्षलाई धन्यवाद ज्ञापन गर्दै आउँदो समयमा कोहीपनि वृद्धवृद्धाहरु घर बाहिर जान नपरुन यदी जानुपर्ने बाध्यात्मक अवस्था आयो भने यस मानव सेवा केन्द्रमा राखेर जीवनको उत्तराद्धमा सेवा सत्कार दिई उहाँहरुको मनोवललाई उच्च बनाउनुपर्नेमा जोड दिए ।
कोभिडको विचमा आउन लागेको चाडपर्व अलि पृथक होला तर हरेक नागरिकले आ आफना आमावुवा संगै बसेर पर्व मनाउन आग्रह गर्दै उनले कुनैपनि आमा बुवालाई असहाय महसुस नहुन भने दशै, दिपावली र छठ पर्वको शुभकामना दिए ।
गौर नगरपालिकाका मेयर अजयकुमार गुप्ताले मानव सेवा केन्द्र बनाउनका निमित्त आफूले पटक पटक व्यक्तिगत रुपमा सहयोग गरेको र भविष्यमा पनि सहयोग गर्ने आश्वासन दिए । विकास निर्माणको क्रममा धेरै व्यस्ता भएपनि मानव कल्याणमा समयको साथ नगरपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मानव सेवा केन्द्रका सल्लाहकार भगवान ठाकुरले विभिन्न चरणमा एवं विभिन्न दाताहरुको सहयोगमा यस केन्द्रलाई यहाँ सम्म ल्याइएको चर्चा गर्दै स्थानीय तहका सरकारहरुको सहयोग यथावतै भएमा बृद्धवृद्धाहरुलाई यहाँ राखेर उहाँहरुको कष्टमय जिवनलाई सुखमय बनाउने बताए । गौरमा चिल्ड्रेन पार्क, युवाहरुको लागि व्यायमशाला लगायतका विभिन्न कार्यक्रमहरु ल्याउनमा सवैको सहयोग एवं सहकार्यको आवश्यक्ता रहेको महसुस गरे ।



मानवसेवा केन्द्रका अध्यक्ष तथा गौर नपाको उपमेयर किरण ठाकुरको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा गढीमाई नपाको मेयर श्यामप्रसाद यादव, उपमेयर शुभद्रा गुप्ता, फतुवा विजयपुर नपाको उपमेयर कान्ति देवी महतो, सशस्त्र प्रहरीका एसपी सुर्यबहादुर सेन ओली, गौर नपा २ का वडाध्यक्ष राकेश झा, जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झा, नागरिक समाजका अध्यक्ष लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
Next Post
महोत्तरीः कपास बनाउने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु

महोत्तरीः कपास बनाउने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य