TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न


खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न
ADVERTISEMENT

धनुषाको जनकनन्दिनी गाँपालिकामा खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी चार दिने तालिम शनिबार सम्पन्न भएको छ । युनिसेफको सहयोग र नगरपालिकाको समन्वयमा लाइफ नेपालले आयोजना गरेको तालिम प्रयोगात्मक (प्राक्टिकल) मा केन्द्रित थियो ।


तालिमको समापन गर्दै लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले सिकाई उपलब्धीलाई उपयोगमा ल्याउन सहभागीहरुमा आग्रह गरे । विपदका कारण सबैभन्दा बढी प्रभावित हुने पालिकामध्ये एक जनकनन्दिनीमा तालिम प्राप्त जनशक्तिले आप्mनो सिकाई उपलब्धीलाई व्यवहारमा ल्याउनुपर्ने धारणा उनको थियो । तालिम प्राप्त गरेको जनशक्तीको स्वामित्व नगरपालिकाले ग्रहण गरेको छ, उनले भने–‘उहाँहरुलाई परिचालन गर्ने र थप तालिमको व्यवस्थापन पालिकाले गर्छ । तपाईहरुको सिकाई टिकाउने काम नगरपालिकाको छ । सिकाई उपलब्धीलाई कार्यान्वयनमा ल्याउन सके मात्र तालिम सार्थक हुने तर्क उनको थियो ।

लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको समापन कार्यक्रममा विपद्को बेला हराईरहेको नागरिकको खोजी, जोखिममा परेकोलाई उद्धार र घाइते भएकोलाई तत्काल प्राथमिक उपचार कसरी गर्ने बारे तालिममा चार दिनसम्म प्रयोगात्मक माध्यमबाट सिकाउने प्रयास गरिएको तालिम संयोजक खगेन्द्र कुमार सिंहले जनाए ।तालिमको सिकाईलाई उपलब्धीमुलक बताउँदै सिकाई उपलब्धी समाजको लागि उपयोग गर्ने सहभागी विकेश कुमार चौधरीले प्रतिबद्धता जनाए । दुर्घटनामा परेकोलाई कसरी तत्काल उद्धार गरेर प्राथमिक उपचार गर्ने बारे तालिमले सिकाएको चाँन्दनी कुमारीले बताइन् । तालिमको सिकाईबाट सन्तुष्ट हुँदै अव समाजिक रुपान्तरणमा यसको सदुपयोग गर्ने तर्क गरिन् ।

कार्यक्रममा प्रोग्राम अफिसर श्रीप्रशाद साह, कार्यक्रम संयोजक संजिव महतो ,प्रशिक्षकहरु विमलेश कुमार पण्डित, राजकुमार मण्डलर्, लगायतको उपस्थिति थियो । गएको असोज २८ गतेदेखि सुरु भएको तालिममा २८ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
Next Post
स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु

स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य