TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

दहेज मुक्त मिथिला अभियान नेपालद्वारा आंखा पिडितलाइ सहयोग


दहेज मुक्त मिथिला अभियान नेपालद्वारा आंखा पिडितलाइ सहयोग
ADVERTISEMENT

असहायहरुका लागि सहयोग गर्दै आएका दहेज मुक्त मिथिला अभियान नेपालले आखा पिडीतलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।



संस्थाले सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ३ राघोपुर बकथलवा टोलको भोला सदायको ११ वर्षिय छोरी नेहा कुमारी सदायलाई सहयोग गरेको हो । नेहा बिगत ५ बर्ष देखि आँखाको रोगबाट पीडित छिन । ऊनि सानौ उमेरमा साथीहरू संग खेलने क्रममा आफुलाई थाहै नभई बायाँ आँखामा समान्य चोट लागेको तर पछि बिस्तारै नेहा सदाकी आँखा रातो हुदै आँखामा सुजन र भित्र दुख्न थालेपछि केहि महिना अगाडि चेक गराउदा अपरेशन गर्नुपर्ने र त्यसको लागि ठुलै रकमको खर्च लाग्ने भएपछि सहयोगी संस्था दहेज मुक्त मिथिला अभियानले सहयाोग गरेको छ । हालै नेहाको दलित अधिकारकर्मी संजय महराको पहलमा काठमाडौंको तिलगंगा आँखा उपचार केन्द्रमा उपचार भइ सकुसल घर फर्किसकेको तर नेहाको घरको हालत एकदमै कमजोर भएकोले दहेज मुक्त मिथिला अभियान नेपालले नेहाकुमारी सादा र उनकी बुवालाई नेपाल नगद रू १० हजार १० रूपैयाँ आर्थीक र खाधान्न सामग्री सहयोग गरिएको अभियान नेपालका अध्यक्ष ललन कापरले बताए । त्यसैगरि दहेज मुक्त मिथिला अभियानका अध्यक्षहरू मुकेश कापरी (केन्द्रीय अध्यक्ष सउदी , श्याम मण्डल (अध्यक्ष मलेसिया , संतोष कापरी (अध्यक्ष सउदी , मनोज कापरी (अध्यक्ष कुवेत चारै अध्यक्षहरूको व्यक्तिगत सहयोगमा मिर्चैया न.पा २मल्हनियाँ खोरीमा श्री श्री १०८ श्री दुर्गा पुजा मेला समितिका अध्यक्ष नविन कुमार कापरी (टाइगर) लाई १ सय १० (टिसर्ट भेष्ठ) प्रदान गरिएको छ ।


रकम हस्तान्तरण गर्ने कार्यक्रममा दहेज मुक्त मिथिला अभियान नेपालका अध्यक्ष ललन कापर, सदस्य प्रमिला देवी कापरी,राम सागर कापर,गगांराम महतो,राम एकवाल कापर, संतोष कापर , युवा गायक अरूण रसिया , युवा शिक्षक तथा नेपालका वरिष्ठ सल्लाहकार मनोज मण्डलले पिडितको घरमै गएर पत्रकार, स्थानीय बासि, बृद्धिजिविको रोहबरमा पिडितहरुलाई आर्थीक सहयोग हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
Next Post
कक्षा १२ को विद्यार्थीले नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने

कक्षा १२ को परीक्षामा काेराेना संक्रमितलाई अलग्गै व्यवस्था

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य