TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

५० लाखभन्दा बढीको केलाको ब्यापार


५० लाखभन्दा बढीको केलाको ब्यापार
ADVERTISEMENT

जनकपुरधाम, ४ मंसिर । छठ पर्वको पूर्बसन्ध्यामा जनकपुरमा केराको ब्यापारले उत्कर्ष लिएको छ । छठ पर्व मनाउने प्रत्येक परिवारले अनिवार्य रुपमा प्रसादको रुपमा केरा चढाउने हु“दा ब्यापार उत्कर्षमा पुगेको हो ।
जनकपुरमा मात्रै पछिल्लो दुई दिनमा ३० ट्रक केरा म“गाईएको जनकपुर फलफूल तथा तरकारी ब्यवसायी संघले जनाएको छ । वर्ष दिनमै सबैभन्दा बढी फलफूलको ब्यापार छठको पूर्बसन्ध्यामा हुने गरेको छ । छठको पूर्बसन्ध्यामा ४० ट्रक फलफूल जनकपुर बजारका लागि म“गाईएको मध्ये ३० ट्रक केरा रहेको छ । नेपालमा सुनसरीको भन्टाबारी र भारतको आसामबाट केला जनकपुर भित्र्याइने गरिएको छ । छठ पर्वका लागि म“गाईएको ३० ट्रक केलाबाट झण्डै ४५ हजार घरपरिवारलाई आपूर्ति हुने फलफूल ब्यवसायी समेत रहेका संघका महासचिब भुवनेश्वर पूर्बेले जनाए । त्यसै गरी १० ट्रक काश्मिरि स्याउ, २ ट्रक अनार र १ ट्रक चिनिया“ स्याउ म“गाईएको छ


ब्यवसायी पूर्बेले केलाको ब्यापार राम्रै चलेपनि अन्य फलफूलको ब्यापारमा खासै उत्साह नदेखिएको बताउ“छन् । अन्य वर्षको अपेक्षा केलाको मूल्य समेत सस्तो रहेको छ । अन्य वर्ष छठकै समयमा केलाको मूल्य प्रति घौर ४ सयदेखि ७ सयसम्ममा खरीद गर्दै आएका उपभोक्ताले यसवर्ष २ सयदेखि ४ सय रुपैयामै काम चलाएका छन् । धनुषाको जनकपुर घर भएका साहले अन्य वर्षको अपेक्षा केलाको मूल्यमा बृद्धि नभएको बताउ“छन् । जनकपुरको जिरोमाईलस्थित फलफूल मण्डीमा ब्यवसाय गर्दै आएका चन्दन कुमार साहले छठलाई मुख्य बजारको रुपमा लिएर ब्यवसाय सन्तोषप्रद चल्दै आएपनि बुधबार र बिहिबारको बजारले समग्र ब्यवसायलाई फरक पार्ने बताउ“छन् । जनकपुरको प्रत्येक पोखरीमा गरी मात्रै १० हजारभन्दा बढी घरपरिवारले छठ पर्व मनाउ“दै आएका छन् ।

प्रत्येक परिवारले केला अनिवार्य अर्घको रुपमा राख्दा वर्षको अन्य चाडपर्वको अपेक्षा छठ पर्वमा केलाको बजार उत्कृष्ट हुने गरेको छ । ब्यवसायीहरु भने ब्यवसाय राम्रै चल्दै आएपनि आफ्नै उत्पादन नभएर भारतीय उत्पादनमा निर्भर रहनुपर्दा बढी मूल्य तिरेर फलफूल म“गाउनुपरेको गुनासो गर्छन् । भारतीय किसान र ब्यापारीहरुबाट म“गाईएको केलाको ढुवानी तथा भन्सार खर्च र सडकमा अनायाश गरी बढी पर्ने हु“दा नेपालभन्दा मह“गो परेको साहले बताए । उनले सुनसरीबाट म“गाईएको केलामा समेत जिबिस सिरहा, महोत्तरीले ५÷५ सय रुपैया लिएकोप्रति आपत्ति जनाए । यसरी ब्यवसायीले खर्चेको रकम समेत उपभोक्तामाथि नै थपिने हु“दा फलफूलको मूल्य अझै सस्तो हुने सर्वसधारणको बुझाई छ ।

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
जनकपुरधाममा सस्ता बजार सुरु
अर्थ

जनकपुरधाममा सस्ता बजार सुरु

September 23, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड
प्रदेश २

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

September 19, 2025
Next Post
छठ पर्वको दोश्रो दिन आज खरना सम्पन्न

छठ पर्वको दोश्रो दिन आज खरना सम्पन्न

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य