TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सीमा खुलाउन सम्वाद समुहको अनिश्चितकालीन धर्ना ४ वटा जिल्लामा सुरु


सीमा खुलाउन सम्वाद समुहको अनिश्चितकालीन धर्ना ४ वटा जिल्लामा सुरु
ADVERTISEMENT

नेपाल भारतको सीमा खुल्ला गर्नका लागि सरकारलाई दवाव दिनका लागि प्रदेश नं २ को ४ वटा जिल्लामा लागाताररुपमा धर्ना कायक्रम सुरु गरेको हो । समुहले प्रदेशका धनुषा,महोत्तरी,सिरहा,सप्तरी गरि ४ वटा जिल्लामा अनिश्चितकालीन धर्ना सुरु गरेको छ भने दुइ वटा जिल्ला बारा र पर्सामा दुई तिन दिन भित्रै सुरु गर्ने भएको समुहका अध्यक्ष राजीव झाले वताएका छन । समुहले सोमवारदेखि महोत्तरीको मनरा सिसवा नगरपालिका वार्ड नं ८ कटैया धरहरवा बोर्डरमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ । धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै समुहका अध्यक्ष राजीव झाले नेपाल सरकारले षडयन्त्रपुर्ण तरिकाले नेपाल भारतको सीमालाई वन्द गर्नै अभिप्रायले महिनै पिच्छे सीमा वन्द गर्ने कार्य गर्दै आएको वताउदै यथासिघ्र सीमा नखोले मधेशका नागरिकले जवरजस्ती सीमा खोल्न बाध्य हुने चेतावनी दिए । नेपाल र भारतले प्रवुध समुह गठन गरेर नेपाल र भारतको बेटी रोटीको नातालाई धारशायी तुल्याउनका लागि सीमा वन्द गर्ने प्रपंण्चलाई मधेशी जनताले स्विकार्य नगर्ने वताउदै झाले सीमा वन्द गर्ने खेल गरे मधेशी जनताले कडा प्रतिकार गर्ने वताए ।


कार्यक्रममा जनकपुरधाम अंचल बस व्यवसायी संघ तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोज चौधरीले तस्करहरुलाई नेपाल समान ल्याउनका लागि केहि झण्झट नहुने तर सर्वसाधारण नागरिकलाई औषधी खरिद गर्नका लागि पनि समस्या हुने भएकोले नेपाल भारतको सीमालाई यथासिघ्र खोल्नुपर्ने वताए । नेपाल र भारत विचको बेटि रोटी सम्वन्धलाई विर्गाने कार्य कुनै पनि हालतमा स्विकार्य नहुने वताउदै चौधरीले नेपाल र भारतको विचको पौराणीक नातालाई जोगाउनका लागि यथासिघ्र सीमा खोलेर सर्वसारणका जनजीवन सहज पार्नुपर्ने वताए । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रोशन सिंह राणाको अध्यक्षतामा सुरु गरिएको अनिश्चितकालीन धर्ना कार्यक्रममा राणाले काठमाण्डुलाई नै नेपाल ठान्ने नेपाल सरकारको रणनीति समाप्त गर्नुपर्ने वताए ।

उनले सीमा वन्दनै गर्नुपर्ने भए नेपाल सरकारले सम्पुर्णरुपमा सीमा वन्द गरि आफनै पावरमा कार्य गर्नुपर्ने वताउदै मधेशीलाई सीमा आर पार गर्नुपर्ने जस्तो वन्देज लगाएर दोहरो प्रविती त्याग गर्नुपर्ने वताए । तश्करहरुले अहिले पनि समान आरपार गरिरहेको अवस्था छ तर सर्वंसधारणले एक किलो प्याज पनि ल्याए पक्राउ गर्ने जस्तो परिपाटी समाप्त गरि यथासिघ्र सीमा खोल्नुपर्ने वताए । सीमा न खोले मधेशी जनताले आफै पहल गर्न वाध्य हुने समेत चेतावनी दिए । नेपाल भारत खुला सीमा सम्वाद समुहले नेपाल र भारत विचको बेटी रोटी सम्वन्धलाई कायम राख्नका लागि विभिन्न समयमा कार्य गर्दै आएको छ ।समुहले विगत चार महिनामा लागताररुपमा भर्चुअल माध्यमबाट बन्द रहेको सीमालाई खुलाउनका लागि कार्यक्रम संचालन गर्दै आएको थियो

तपाईको प्रतिक्रिया

Related Posts

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड
प्रदेश २

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

September 19, 2025
औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर
अर्थ

औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर

September 7, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
Next Post
६ बर्षीया बालिकाको हत्या भएको बिरोधमा स्थानीयले जलाए आरोपीको तीन तले पक्की घर

६ बर्षीया बालिकाको हत्या भएको बिरोधमा स्थानीयले जलाए आरोपीको तीन तले पक्की घर

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य