TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

‘हामी मात्र सुर्य चुनाव चिन्ह लिएर चुनावको तयारीमा जुटिसकेका छौं, केन्द्रिय सदस्य महेश बस्नेत


‘हामी मात्र सुर्य चुनाव चिन्ह लिएर चुनावको तयारीमा जुटिसकेका छौं, केन्द्रिय सदस्य महेश बस्नेत
ADVERTISEMENT

जनकपुरधाममा प्रधानमन्त्री ओली पक्षधर केन्द्रिय सदस्य महेश बस्नेतले शक्ति प्रदर्शन गरेका छन् । पुर्व निर्धारित युवा संघको कार्यक्रममा सहभागि हुन जनकपुरधाम आएका संघिय सांसद समेत रहेका बस्नेतले‘हामी मात्र सुर्य चुनाव चिन्ह लिएर चुनावको तयारीमा जुटिसकेका छौं, मधेशका लागि प्रधानमन्त्री ओलीले गरेको काम बारे बुझाउन मधेश झरेका हौं ।’ उनले पार्टी फुटिसकेको संकेत गर्दै हसिया हतौडा बिनाको सुर्य चिन्ह र नेकपा एमालेको ब्यानरमा चुनावमा हामिएको बताएका छन् ।


देउवा र भारत संगको साँठगाँठको कुरा निराधार रहेको बताउदै बस्नेतले राजा र कुनै धर्मको राष्ट्र वा भनौ हिन्दु राष्ट्रको पक्षमा ओली समुह कहिल्यै नलाग्ने समेत बताए । जनताको म्यान्डेडमा सरकार बनाएपनि चलाउन नदिएपछि पुनः जनतामै फर्किने मनशायले संसद विघटन गरिएको उनको तर्क छ । प्रचण्डले सोमवार देउवासंग चुनावी तालमेलको कुराले पनि प्रचण्ड चुनाव स्वीकार गरिसकेको स्पष्ट भएको भनाई उनको छ । जनकपुरधामको शक्ति प्रदर्शनमा बस्नेतलाई योगनारायण यादवका साथै युवा नेताहरु संजिव झा सुरज, शम्भु साह सहितको सहयोग रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले गरे विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले गरे विरोध प्रदर्शन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य