TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना सहितको मांग गर्दै राप्रपा जनकपुरधाममा प्रदर्शन


हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना सहितको मांग गर्दै राप्रपा जनकपुरधाममा प्रदर्शन
ADVERTISEMENT

जनकपुरधाम, पुष १२ : राष्ट्रिय प्रजातन्त्र पार्टीले जनकपुरधाममा प्रदर्शन गरेको छ । हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना सहितको मांग गर्दै राप्रपा जनकपुरधाममा प्रदर्शन गरेको हो । प्रदर्शनमा तत्कालिन राप्रपा नेपाल र राप्रपा दुवै दलका नेताहरु संयुक्त रुपमा देखिएका छन् ।


जनकपुरधामको जनकचौकबाट सुरु भएको विरोध रयाली विभिन्न चौक हुदै जिल्ला जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । देश व्यापी कार्यक्रम अनुसार राप्रपाले ७७ वटै जिल्लामा एक साथ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

राप्रपाका धनुषा अध्यक्ष रामचन्द्र यादवको अगुवाईमा भएको प्रदर्शनमा राप्रपाका नेताहरु मनोज मल्ल, प्रेक्षा मल्ल,कमलेश मण्डल, नथुनीलाल दास, श्रवण कुमार झा, प्रमोद गोइन्का, राजकुमारी साह, रामनरेश यादव र बिनोद साह सहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड
प्रदेश २

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

September 19, 2025
औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर
अर्थ

औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर

September 7, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक जनकपुरधाममा सम्पन्न
Headline

नेपाली कांग्रेस मधेश प्रदेश पदाधिकारी बैठक जनकपुरधाममा सम्पन्न

August 4, 2025
Next Post
सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको घरजग्गा लिलामी हुनबाट जोगियो

सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको घरजग्गा लिलामी हुनबाट जोगियो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य