TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषामा प्रचण्ड–नेपाल पक्षधर नेकपा समुहले प्रधानमन्त्री केपि शर्मा ओलीको कदम विरुद्व प्रदर्शन


धनुषामा प्रचण्ड–नेपाल पक्षधर नेकपा समुहले प्रधानमन्त्री केपि शर्मा ओलीको कदम विरुद्व प्रदर्शन
ADVERTISEMENT

धनुषामा प्रचण्ड–नेपाल पक्षधर नेकपा समुहले प्रधानमन्त्री केपि शर्मा ओलीको कदम विरुद्व प्रदर्शन गरेका छन । जिल्लाको सदरमुकाम जनकपुरधाममा भएको विरोध प्रदर्शनमा मध्यम उपस्थिती देखिएको छ । जिल्लामा यो समुह शक्तिशाली र ठुला मानिएको भनिएपनि त्यस हिसावको सहभागिता नरहेको प्रतिक्रिया जुलुशमै सहभागिहरुको पनि सुनियो । यद्यपि १२ बजे रेल्वे स्टेशनमा जम्मा हुन भनिएको विरोध जुलुशमा १ः३० बजे सम्म सम्मानजनक उपस्थिती भने देखियो ।
विरोध जुलुश नियाल्न केपि ओली समुहका नेताहरु समेत चौक चौकमा खटेको देखियो । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले देश व्यापी विरोधका कार्यक्रम गरेकाले जनकपुरधाममा पनि प्रदर्शन गरेको छ ।


जुलुशको नेता रामचन्द्र मण्डल, श्रवण यादव बरबरिया, सत्रुधन महतो, बोधमाया यादव, रत्नेश्वर लाल गोइत, शहिदनगरका मेयर उदय बरबरिया यादव सहितकाले अगुवाई गरेका छन् । रेल्वे स्टेशनवाट सुरु भएको विरोध रयाली सिताचौक, मिल्सएरिया, भानुचौक कदमचौक, मुरलीचौक हुदै पुनः रामचौक, जनकचौक र शिवचौक हुँदै रेल्वे स्टेशनमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जनकचौकमा पुगेको रयालीलाई ले सम्बोधन गरेका थिए ।

उनले केपि शर्मा ओली र तत्कालिन जननेता मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी मिलेर देशमा संवैधानिक कु गरेको बताए । उनले भने, ‘नसचिए प्रधानमन्त्री र राष्ट्रपतीको हेलिकप्टर धनुषामा ल्याण्ड गर्न पाउदैन ।’
त्यस अगाडि नेता यदुवंश झाले मुरलीचौक, श्रवण बरबरियाले भानुचौक, मिल्स एरियामा सत्रुधन महतो, रामचौकमा श्री प्रसाद साह रयाली लाई सम्बोधन गरेका थिए । ¥यालीमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्को नारावाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
Next Post
पुनः श्रम स्वीकृति भोलिदेखि अनलाइनमार्फत

पुनः श्रम स्वीकृति भोलिदेखि अनलाइनमार्फत

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य