TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आजदेखि दोस्रो चरणको खोप अभियान शुरु


भोलिदेखि दोस्रो चरणको खोप लगाउन शुरु गरिने
ADVERTISEMENT

काठमाडौं : सरकारले आजदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गरेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ गतेबाट विभिन्न चरणमा खोप अभियान सञ्चालन गर्ने योजनाअनुसार आजदेखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

प्रवक्ता डा.जागेश्वर गौतमले दोस्रो चरणको खोप अभियानअन्तर्गत सञ्चारकर्मी, यातायात क्षेत्रका कर्मचारी, बैंकका कर्मचारी लगायतलाई कोरोना विरुद्धको खोप लगाइने बताए ।

उनले देशभर तोकिएका खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउन सकिने भन्दै सरकारी कार्यालयबाट परिचय खुल्ने र सम्बन्धीत कार्यालयको आधिकारिक प्रमाणपत्र सहित खोप केन्द्रमा गएर खोप लगाउन सकिने प्रष्ट पारे ।

डा.गौतमले लक्षित वर्ग थपिदै जाने र सोहीअनुसार खोप लगाउँदै जाने पनि उल्लेख गर्दै दोस्रो चरण खोप अभियानमा झन्डै ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको जानकारी दिए । सरकारले सुरु गरेको पहिलो चरणको खोप अभियान अन्तर्गत कोरोना विरुद्धको लडाईमा अग्रस्थानमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई गरि झन्डै एक लाख ८६ हजारभन्दा बढीले खोप लगाएका थिए । आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान एक सातासम्म चल्ने छ ।

११ दिनसम्ममा देशभरिका करिब २ सय केन्द्रहरूबाट १ लाख ८४ हजार जनाले पहिलो मात्राको खोप लगाएपछि पहिलो चरणको अभियान शनिवार सम्पन्न भइसकेको छ ।

प्रकाशित :२६ माघ, २०७७

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अज्ञात समूहद्धारा धारिलो हतियार प्रयोग गरी हत्या

अज्ञात समूहद्धारा धारिलो हतियार प्रयोग गरी हत्या

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य