बारा, माघ २६ । बाराको महागढीमाई नगरपालिका-१ का बैजनाथ कुश्वाहाकी श्रीमती कान्तिदेवीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ ।
अज्ञात समूहले टाउको र गालामा धारिलो हतियार प्रयोग गरेर कान्तिदेवीको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर ल्याएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया