काठमाडौं, माघ २७ । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले पाएका छन।
मन्त्रिपरिषदको सोमवार बसेको बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व जिम्मा दिएको हो। यसअघिका प्रबन्धक निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो भने शाक्यको कार्यकाल चार वर्षको हुनेछ।









तपाईको प्रतिक्रिया