काठमाडौं : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा आज (मंगलवार) देखि महाअभियोग चलाउनको लागि ट्रायल शुरु हुनेछ ।
नेपाली समय अनुसार कारबाही राती ११ः३० बजेबाट शुरु हुनेछ । अमेरिकी लोकतन्त्रको २३१ वर्षको इतिहासमा यो पहिलो पटक हो कि, जब कोहि राष्ट्रपतिलाई दोश्रो पटक महाअभियोगको कारबाही सही रहनु परेको छ । ह्वाइट हाउसमा बिदा भएपछि पनि महाअभियोगको सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।
प्रकाशित :२७ माघ, २०७७
तपाईको प्रतिक्रिया