काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले आज काठमाडौं शक्ति प्रदर्शन गरिरहेको छ ।

प्रतिनिधि सभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत दाहाल(नेपाल समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेको जनाएको छ ।

प्रकाशित :२८ माघ, २०७७