TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पदमा लिंग हुँदैन : रामकुमारी झाँक्री


पदमा लिंग हुँदैन : रामकुमारी झाँक्री
ADVERTISEMENT

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लोकतन्त्र, गणतन्त्रमा सबैले बोल्न पाउने बताएकी छिन् ।


आज (बुधबार) राजधानीमा भएको नेकपाको बृहत आमसभालाई सम्बोधन गर्दै उनले मुखमा लगाएको टेप खोल्दै बोल्न पाउने अधिकारलाई कसैले खोस्न नसक्ने बताइन् ।

‘हाम्रो रगत र पसिनाले, हजारौँ सहिदको बलिदानबाट प्राप्त गरेको यो परिवर्तनलाई एकैरातमा च्यातचुत गर्नेकाविरुद्ध बोल्छौँ । लोकतन्त्रमा बोल्न कुनै तानशाहले रोक्न सक्दैन, ओली कागजी बादसाह हुन् । उनी ढलीसके अन्तिम घोषणा मात्र गर्न बाँकी छ,’उनले भनिन् ।

झाँक्रीले एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा महिलाको अस्मितामाथि आँच आएको कसले भन्छ ? भन्दै प्रश्न गरिन्, उनले महिलाको अस्मिता निर्मला, भागरथी, सम्झना लगायतका बालिकाहरु बलाकृत हुँदाचाहि महिला अस्मिता लुटिएन ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्,‘कुनै पनि पदमा लिंग हुँदैन त्यो सार्वजनिक पद हो । अनेमसंघ भन्ने राष्ट्रपति विद्या भण्डारीको प्राइभेज संस्था छ । प्रतिगामी कदमविरुद्ध बोल्दा महिलाको अस्मितामा आँच आयो भन्ने यी संस्थाका मानिसहरु भागीरथीका हत्यारालाई कारबाही गर भनेर गृहमन्त्रालयल पुगे की पुगेनन् ?

प्रकाशित :२८ माघ, २०७७

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मतदाता नामावली अद्यावधिक शुरु

मतदाता नामावली अद्यावधिक शुरु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य