TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विश्वमा १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु


विश्वमा १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु
ADVERTISEMENT

काठमाडौं : गत २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार २ सय ६४ जना संक्रमितको मृत्यु भएको छ ।


वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बिहीबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख ६२ हजार ७ सय ५ पुगेको छ ।

हालसम्म विश्वभर १० करोड ७८ लाख १९ हजार पाँच सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल संक्रमितमध्ये ७ करोड ९९ लाख ६१ हजार १ सय १६ जना उपचारपछि निको भइसकेका छन् ।

बाँकी २ करोड ५४ लाख ९५ हजार ७ सय २३ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ ४ लाख ८२ हजार ७ सय २९ जनाको मृत्यु भइसकेको छ ।

गत २४ घण्टामा त्यहाँ थप २ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ । ब्राजिलमा आजसम्म २ लाख ३४ हजार ९ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा १ लाख ५५ हजार ३ सय ९९ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख २१ हजारभन्दा बढी संक्रमित थपिएका छन् । कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा १ लाख ६८ हजार ४ सय ३२, बेलायतमा १ लाख १३ हजार ८ सय ५१, इटलीमा ९२ हजार ३ सय ३८, फ्रान्समा ८० हजार ४ सय ४३, स्पेनमा ६३ हजार सात सय ४, इरानमा ५८ हजार ६ सय ८६, अर्जेन्टिनामा ४९ हजार ६ सय ७४, कोलम्बियामा ५६ हजार ७ सय ३३ तथा रसियामा ७८ हजार १ सय ३४ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित :२९ माघ, २०७७

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
ललिता निवास प्रकरणमा ढकाललाई थुन्न आदेश

ललिता निवास प्रकरणमा ढकाललाई थुन्न आदेश

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य