TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

ग्यास ट्यांकर विस्फोट हुँदा, ६० जना घाइते


ग्यास ट्यांकर विस्फोट हुँदा, ६० जना घाइते
ADVERTISEMENT

काबुल । इरानसँगको सीमाक्षेत्रस्थित ग्यास ट्यांकर विस्फोट हुँदा कम्तिमा ६० जना घाइते भएका छन् । अरु धेरै हताहत भएका छन् ।


अफगानिस्तानको सीमा सहर इस्लाम क्वालामा रहेको भन्सारमा शनिबार भएको यस्तो घटनामा उद्वारका लागि सयौँ स्थानीयहरु सहित ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएका छन् । घाइतेमध्ये १७ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

आगलागीले भन्सार भएको स्थानमाथिको आकासमा धुवाँको मुस्लो उठेको छ । घटनास्थलमा घाइतेको उद्वारका लागि २१ वटा एम्बुलेन्स र २० वटा अग्‍नि नियन्त्रक गाडी खटाइएको पनि बताइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार ग्यास ट्यांकर विस्फोटका कारण घटना भएको थियो ।

सरकारी अधिकारीहरुका अनुसार घटनाबारे पूर्ण विवरण आइसकेको छैन । कतिपय तेलका ट्यांकर चालकहरुको अवस्था के छ भन्नेबारे अधिकारीहरु अनविज्ञ नै छन् । उनीहरुमध्ये केही भागेर बाँच्न सफल भए वा भएनन् भन्नेबारे खोजी भइरहेको छ ।

हेरत प्रान्तका गभर्नर वहिद कतालीले छिमेकी इरानका अधिकारीहरु र नाटोका सुरक्षाकर्मीहरुलाई आगो निभाउन तथा आपतकालीन उद्वारका लागि सहयोग मागिएको जानकारी दिए । आगोले गर्दा हेरत प्रान्तका अधिकांश सहरमा हाल विद्युत संरचना समेत ध्वस्त भएका छन् । यस प्रान्तको कम्तिमा ६० प्रतिशत भागमा विद्युत कटौती भएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
आज ‘प्रणय दिवस’

आज ‘प्रणय दिवस’

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य