काठमाडौं : आज राष्ट्रिय महिला लिग फुटबलमादुई खेल हुँदै छ । मध्यान्ह १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छ ।
यस्तै, दिउँसो ३ बजे हुने दोस्रो खेलमा विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङजा खेल्ने छन् । यसअघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रकाशित :३ फागुन, २०७७
तपाईको प्रतिक्रिया