TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

चीनको चुनौती चिर्न बाइडेनको आग्रह


चीनको चुनौती चिर्न बाइडेनको आग्रह
ADVERTISEMENT

काठमाडौं : म्युनिख सेक्युरेटी कन्फ्रेन्सका क्रममा ग्रुप अफ सेभेन (जी७) देशका नेताहरुलाई भर्चुअल्ली सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पेरिस जलवायु सम्झौतासहितका बहुपक्षीय साझेदारीका लागि अमेरिका फेरि प्रतिवद्ध रहेको जनाएका छन् ।


‘अमेरिका इज ब्याक,’ सम्बोधनमा बाइडेनले भने । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिले अमेरिकालाई एक्ल्याएको देखिन्थ्यो । उनको कार्यकालमा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौता र गठबन्धनबाट अमेरिकाले हात झिकेको थियो ।

चीन, रुस र ईरानले दिइरहेको चुनौतीविरुद्ध अमेरिकी गठबन्धनका देशहरु कडा रुपमा उभिनैपर्ने पनि बाइडेनले बताए । रुसले ट्रान्सएटलान्टिक पार्टनरसिपलाई कमजोर बनाउने मौका खोजिरहेको र अमेरिकी गठबन्धनका देशहरुलाई काउन्टर दिन संयुक्त मोर्चा खोलेको उनले दाबी गरे । त्यस्तै, उनले चीनको आर्थिक अभ्यास आक्रामक र अपमानजनक रहेको दाबी गरे ।

विश्वव्यापी कोरोना भाइरस खोप अभियानका लागि ४ बिलियन अमेरिकी डलर सहयोग गर्ने वाचा पनि उनले गरेका छन् । त्यस्तै, पेरिस जलवायु सम्झौतामा फेरि फर्कने पनि उनले घोषणा गरे । राष्ट्रपति बनेपछि जी ७ देशका नेताहरुसँग शुक्रबार पहिलोपटक संयुक्त भिडियो कन्फ्रेन्समा बाइडेन देखिएका हुन् ।

बेलायत, फ्रान्स, जर्मनी, इटली, क्यानेडा र जापान समावेश जी ७ अमेरिकाका सहयोगी देशहरुको संगठन हो । यसै वर्ष गृष्मयाममा बेलायतमा हुने सम्मेलनताका बाइडेनले जी ७ नेताहरुसँग प्रत्यक्ष भेटघाट गर्ने योजना बनाएका छन् । एजेन्सी

प्रकाशित :८ फागुन, २०७७

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सञ्चारकर्मी दिपकको गीतमा श्रीदेव र स्मृती

सञ्चारकर्मी दिपकको गीतमा श्रीदेव र स्मृती

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य