काठमाडौं : म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षार्मीद्वारा चलाएको गोली लागि दुई जना प्रदर्शनकारीको ज्यान गएको छ ।
फेब्रुअरी १ मा सेनाले सत्ताकब्जा गरेको विरोधमा शनिबार म्यान्डलेमा गरिएको प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको हो । सैनिक ‘कु’ को विरोधमा लोकतन्त्र पक्षधरहरूले विभिन्न सहरमा नियमित प्रदर्शन गर्दै आएका कान्तिपुरमा प्रकाशित छ । एजेन्सी
प्रकाशित :९ फागुन, २०७७
तपाईको प्रतिक्रिया