ताप्लेजुङ, फागुन १८ । ताप्लेजुङको दोभान बजार क्षेत्रमा भीषण आगलागी भएको छ।
तमोर नदीको किनारमा ताप्लेजुङको पुरानो बजार दोभानमा मंगलबार बिहान आगलागी भएको हो। आगो अझैं नियन्त्रणमा आइसकेको छैन। आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले जानकारी दिए।
अहिलेसम्म २५–३० घर जलिसकेका स्थानीय बताउँछन्।









तपाईको प्रतिक्रिया