TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने


बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने

lxdfn kf/Lsf] lhNnf d':tfªsf] hf]d;f]daf6 pkNnf] d':tfªsf] nf]dGyfª hfg] af6f] . pkNnf] d':tfªl:yt g]kfn / rLgaLrsf] l;df sf]/nf gfsf ;'rf? ug]{ xf] eg] o; af6f]sf] :tf/f]Gglt ug'{ 68sf/f] cfjZostf 5 . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

ADVERTISEMENT

म्याग्दी, २१ फागुन । राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक स्तरोन्नतिलाई तीव्र रुपमा अघि बढाउन म्याग्दीको तिप्ल्याङदेखि मुस्ताङको लेतेसम्मको सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको बेनी–जोमसोम सडक खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।


उनका अनुसार आगमी मंगलवारदेखि दैनिकरुपमा बिहान ७ देखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ६ बजेसम्म सडक निर्माणको काम हुनेछ्। उक्त समयमा सडक खण्डमा सवारी साधनहरु सञ्चालन रोक लगाइएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–१ को तिप्ल्याङ क्षेत्र, अन्नपूर्ण गाउँपालिका–३ को बादरजुङ्गे भीर र मुस्ताङको थासाङ गाउँपालिका–४ को घाँसादेखि लेतेसम्मको निर्माणाधीन सडकको कामलाई बाधा नपुग्ने गरी दैनिक सडक बन्द गर्ने निर्णय भएको हो। मुस्ताङ प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधनलाई सडक निर्माणको क्रममा रोक लगाएको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी निर्माणाधीन सडकलाई गति दिन यो निर्णय भएको निर्माण कम्पनीले जनाएको छ।

बेनी–जोमसोम सडक चार प्याकेजमा काम भइरहेको छ। निर्माण कम्पनीले म्याग्दीको अन्नपूर्ण–३ र मुस्ताङको थासाङ–४ को सीमाक्षेत्रमा पर्ने बादरजुङ्गे भीरमा सडक चौडा गर्नका लागि रक कटिङको काम भइररहेको छ। यस्तै, अन्य स्थानमा माटो फिलिङ गर्ने, वाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको सुपरभाइजर शेरचनले बताए।

 

तपाईको प्रतिक्रिया

Related Posts

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
Next Post
पर्सामा नालामा डुबेर बालकको मृत्यु

तस्कर र प्रहरीबीच गोली लागेर मृत्यु हुनेको पहिचान खुल्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य