TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

तस्कर र प्रहरीबीच गोली लागेर मृत्यु हुनेको पहिचान खुल्यो


पर्सामा नालामा डुबेर बालकको मृत्यु
ADVERTISEMENT

कञ्चनपुर, २१ फागुन । बेलौरी नगरपालिका–७ टेडुवामा भारतीय लागुऔषधका तस्कर र प्रहरीबीच गोली हानाहान हुँदा मृत्यु हुनेको पहिचान खुलेको छ। ती व्यक्ति भारतको उत्तर प्रदेशको पिलिभित थाना हजारा गाव राघवपुरी टिल्ला नम्बर ४ का २६ वर्षीय गोविन्द सिंह रहेको प्रहरीले जनाएको छ।


बिहीवार साँझ ६ बजे सीमा स्तम्भ नम्बर ३८ र ४२ को बीचमा लागुऔषधको तस्करी हुन लागेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीको टोली त्यसतर्फ गएको थियो। सीमा क्षेत्र हुँदै चारजना भारतीय नागरिक आउन लागेको अवस्थमा प्रहरीले शंका गरी पाँच मिटर वरबाटै रोक्न खोज्दा कटुवा पेस्तोलले फायरिङ गर्न थालेपछि प्रहरीले पनि जफावी फायरिङ गर्दा भारतीय नागरिकको पेटमा गोली लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।

घाइतेको बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको छ। मृतकको शव स्वास्थ्य केन्द्रमै राखिएको छ। आवश्यक कानुनी प्रकृया पूरा गरी शव उनका आफन्तलाई बुझाइने बताइएको छ।

जफावी फायरिङ हुन थालेपछि अन्य तीन जना भारतीय भारत तर्फ भागेको प्रहरीले जनाएको छ। भारततर्फ भाग्नेमा पप्पु सिंह, गुरमीत सिंह रहेको प्रहरीले जनाएको छ। अर्का भाग्ने एक जनाको नाम खुल्न सकेको छैन। घटना स्थलबाट प्रहरीले नक्कली नोट बनाउने मेसिन, नक्कली नोट बनाउन प्रयुक्त हुने कागज र लागुऔषध समेत बरामद गरेको छ। टेडुवा क्षेत्र लागु औषधको तस्करी हुने ट्रन्जिट प्वाइन्टका रुपमा रहेको छ। बढी अपराधिक क्रियाकलाप हुन थालेपछि प्रहरीले त्यस क्षेत्रका सक्रियता बढाउदै लगेको थियो।

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
जनकपुरधाममा सस्ता बजार सुरु
अर्थ

जनकपुरधाममा सस्ता बजार सुरु

September 23, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
नेपाल बैंक लिमिटेडले करिब २०० जनाका लागि आवेदन माग्यो (विज्ञापन सहित)

नेपाल बैंक लिमिटेडले करिब २०० जनाका लागि आवेदन माग्यो (विज्ञापन सहित)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य