TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत प्रवेश


विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत प्रवेश
ADVERTISEMENT

फागुन २२, काठमाडौं । इंग्ल्यान्डविरुद्धको सिरिज जित्दै भारत विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।


भारतविरुद्धको चार खेलको टेस्ट क्रिकेट सिरिज भारतले-१ ले जित्दै विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको चौथो खेल भने सहज रुपमा जितेको हो ।

इंग्ल्यान्डलाई भारतले एकै इनिङ्समा २५ रनले हराएको थियो । टस जितेर पहिलो इनिङ थालेको इंग्ल्यान्डले खराब प्रदर्शन गर्दै २०५ रन बनाउँदा सबै विकेट गुमाएको थियो । इंग्ल्यान्डका बेन स्टोक्सले ५५ र डेन लवरेन्सले ४६ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

भारतका लागि अक्षर पटेलले चार र रविचन्द्रन अश्विनले तीन विकेट लिएका थिए । यसपछि आफ्नो पहिलो इनिङ्स थालेको भारतले ३६५ रन बनाउँदा सबै विकेट गुमायो । भारतका लागि रिषभ पन्तले शतक बनाए । उनले १०१ रन बनाउँदा वासिङटन सुन्दरले अविजित ९६ रन बनाए । रोहित शर्माले ४९ र अक्षर पटेलले ४३ रन बनाए ।

बलिङमा बेन स्टोक्सले चार र जेम्स एन्डरसनले तीन विकेट लिए । पहिलो इनिङ्समा १६० रनले पछि परेको इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङमा १३५ रन बनाउँदा सबै विकेट गुमाएपछि भारतले एकै इनिङमा जित निकालेको हो ।

इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्समा खराब खेल्दा डेन लवरेन्सले भने ५० रन बनाए। त्यस्तै, कप्तान जोई रुटले ३० रन जोडे । बलिङतर्फ भारतका अक्षर पटेल र रविचन्द्रन अश्विनले समान ५-५ विकेट लिए । इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा पुगेको भारतले अब विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ । लर्ड्स क्रिकेट मैदान इंग्ल्यान्डमा हुने फाइनल आगामी जुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अविश्वासको प्रस्ताव आए डटेर सामना गर्ने ओली समूहको तयारी

अविश्वासको प्रस्ताव आए डटेर सामना गर्ने ओली समूहको तयारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य