TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै


प्रधानमन्त्री पदको जिम्मेवारी पाए पछि नहट्ने : सभापति देउवा
ADVERTISEMENT

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दैछ। पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्ने भएको हो।


आगामी महाधिवेशनको तयारी र समसामयिक परिस्थितिबारे कांग्रेसको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पछिल्ला केही दिनयता पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै अन्य राजीनितक दलसँग सहकार्य गरेर प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गरी सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउँदै आएको छ।

सभापति शेरबहादुर देउवा भने तत्काल सरकारमा जानेबारे खुलेर बालेका छैनन्। उनले सरकारमा जान हतार नगर्ने र जिम्मेवारी आइ लागे अस्वीकार पनि नगर्ने अभिव्यक्ति दिँदै आएका छन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जनता समाजवादी पार्टीले समेत प्रष्ट निर्णय गरिनसकेकाले प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्ने परिस्थिति बनिनसकेको देउवाले बताउँदै आएका छन्।

यसअघि आइतबार पौडेल निवास बोहोराटारमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले अब सरकारको नेतृत्व कांग्रेसले लिनु पर्ने र यसका लागि सभापतिमाथि दबाब बढाउने निष्कर्ष निकालेको थियो। सरकार फेर्ने विषयमा यसअघि माओवादी केन्द्र र जसपाका नेताहरुले कांग्रेससँग संयुक्त छलफल गर्ने तयारी गरे पनि कांग्रेसले टारिदिएको थियो।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
घरमा सुतिरहेका दम्पतीको अपहरणमा संलग्न ४ जना पक्राउ

घरमा सुतिरहेका दम्पतीको अपहरणमा संलग्न ४ जना पक्राउ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य