TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

झा दम्पती हत्यामा संलग्न रहेको आरोपमा थप तीन जना पक्राउ


झा दम्पती हत्यामा संलग्न रहेको आरोपमा थप तीन जना पक्राउ
ADVERTISEMENT

महोत्तरी, १४ चैत । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोर्वाका झा दम्पती हत्याको घटनामा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । झा दम्पतीको शव विहिवार फेला परेको प्रहरीले पुष्टि गरेको छ ।


६० वर्षिय मुसाफिर झा र ५८ वर्षिया गीतादेवी झाको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय विकास झा, कैलास झा र शम्भु झालाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएकोछ । प्रदेश २ का प्रमुख डिआइजी धिरजप्रताप सिंहले तीनै जनालाई पक्राउ गरिएको बताउँदै घटनाको अनुसन्धान जारी रहेको बताए । ‘शव फेला परेपछिको अनुसन्धानमा तीनै जना झाको संलग्नता देखिएकोछ ’ डीआईजी सिंहले भने , घटनाको थप अनुसन्धान भइरहेको छ र चाँडै सबै तथ्य बाहिर ल्याइने छो ।’ मृतक झा दम्पतीको खाटलगायतका विभिन्न सरसमानहरु पक्राउ परेका अभियुक्तहरुको घरबाट बरामद भएको डीआईजी झाले बताए । शुक्रवार पक्राउ परेका तीनै जना मुसाफिर झाका आफन्तहरु हुन् । हत्यामा उनीहरुकोपनि संलग्नता देखिएको प्रहरीले अनुसन्धानबाट खुलेको छ । प्रहरीले मुसाफिर र गीता देवीको हत्यामा संलग्न रहेको आशंकामा पिपरा गाउँपालिकाको वडा नम्बर–५ बस्ने रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवसँगै भारत बिहार मधुबनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

पक्राउ परेका चारै जना प्रहरी हिरासतमा छन् ।प्रहरीले गरेको पोलिग्राफि जाँचमा चारै जनाले झुटो वयान दिएको प्रहरीको दावी छ । गत फागुन १० गते राती घरबाट वेपत्ता भएका मुसाफिर झा र उनकी श्रीमती गीता देवी झाको शव निर्माणाधिन सडकको खाल्डोमा पुरिएको अवस्थामा फेला परेको थियो ।सडक निर्माणको क्रममा मानिसको टाउको देखिएपछि प्रहरीलाइ खबर गरिएको थियो ।प्रहरीले सडकमा खन्दा दुवै शव फेला परेको थियो ।मृतकको लुगाबाट परिवारजनले सनाखत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
जनकपुरधाममा सस्ता बजार सुरु
अर्थ

जनकपुरधाममा सस्ता बजार सुरु

September 23, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
आजदेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी, महांकाल वितरण केन्दमा पानी जम्मा हुँदै

आजदेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी, महांकाल वितरण केन्दमा पानी जम्मा हुँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य