TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

झ्यालढोका थुनेर ओलीले गरेको निर्णय मान्य हुँदैन : पाण्डे


झ्यालढोका थुनेर ओलीले गरेको निर्णय मान्य हुँदैन : पाण्डे
ADVERTISEMENT

उदयपुर,  २१ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव–झलनाथ पक्षका नेता सुरेन्द्र पाण्डेले केपी ओलीले गरेको कारबाहीको कुनै औचित्य नरहेको बताएका छन्। शनिबार (एमाले) माधव–झलनाथ समूहको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न उदयपुर आइपुगेको नेता पाण्डेले यस्तो बताएका हुन्।


अदालतको फैसलाले २०७५ जेठ अगाडिकै अवस्थामा पुर्‍याएकाले त्यहीँबाट बढ्नुपर्ने समेत उनले बताए। ‘वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव धनश्याम भुसाल र मलाई अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधे, त्यसको जवाफसहित प्रतिप्रश्न गरेका छौं, त्यो प्रश्नको जवाफ नदिई कारबाही गरेकोप्रति हाम्रो आपत्ति छ,’ उनले भने।

नेता पाण्डेले प्रधानमन्त्री आफैं सच्चिएर आउन अनुरोध गर्दै झ्याल र ढोका थुनेर गरेको निर्णय कुनै पनि हालतमा मान्य नहुनेसमेत बताए। यस्तै फरक प्रसंगमा राजा ज्ञानेन्द्र शाहलाई पनि प्रधानमन्त्री केपी ओली मन पर्छ भनेपछि केपी ओलीको सत्ता कता जाँदै छ भन्नेमा आशंका व्यक्त गरे। केपी ओली देशी विदेशी शक्तिको चलखेलबाट पार्टी फुटाउनुले कम्युनिष्टको अस्तित्व समाप्त गर्न खोजेको बताए। कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य जगनाथ खतिवडा, केन्द्रीय सदस्य बलदेव चौधरीलगायतले सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

पार्टी जोगाउन भन्दै माधव नेपाल समूहद्वारा देशव्‍यापी अभियान घोषणा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य