TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पार्टी जोगाउन भन्दै माधव नेपाल समूहद्वारा देशव्‍यापी अभियान घोषणा


खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
ADVERTISEMENT

काठमाडौं, २१ चैत । नेकपा एमालेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले दुईमहिने अभियानको घोषणा गरेको छ। आज बसेको खनाल–नेपाल समूहको स्थायी कमिटीको बैठकले दुईमहिने अभियानको घोषणा गर्दै तल्लो तहसम्म जाने निर्णय गरेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए।


‘आगामी दुई महिनाका लागि पार्टी संगठन निर्माण र सुदृढीकरण लागि तल्लो तहसम्म जाने निर्णय गरेका छौँ।’ उनले भने, ‘हामीले ’नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने नाराका साथ दुई महिना अभियान चल्छ। हामीले एकताको लागि नवौँ महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीलाई ब्युँताउने र आवश्यकताअनुसार संगठन विस्तारका लागि नेता कार्यकर्तालाई तल्लो तहसम्म पठाउँछौँ।’ पार्टी एकताको लागि देशभर प्रशिक्षण र अन्तरक्रिया गर्नेसमेत बताए।

‘पार्टी एकता आवश्यक छ। त्यसैको लागि हामी लागिरहेका छौँ। अदालतको निर्णयअनुसार ०७५ जेठ २ गतेको अवस्थामा फर्कन अध्यक्षलाई आह्वान गरेका छौँ’ उनले भने, ‘कारबाहीलाई ठूलो कुरा मानेका छैनौँ। जेल नेल, कारबाही र निष्‍कासनले हामीलाई छुँदैन।’

उनले आफूहरू पार्टी एकताको लागि तत्पर रहेको बताए। ‘उहाँ (ओली) पार्टी एकताको लागि अदालतको निर्णयमा फर्किनुको विकल्प छैन। हामी विभाजनको पक्षमा छैनौँ। एकताको पक्षमा छौँ’ उनले भने।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
हिमपातमा टाटा सुमो चिप्लिएर दुर्घटना एकजनाको मृत्यु, चारजना गम्भीर

जिप दुर्घटनामा लमजुङका दुईजनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य