TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भारतको पञ्जावमा मजदुरी गर्न पुगेका मनोज सदा १५ वर्षदेखि मालिककै बन्धक


भारतको पञ्जावमा मजदुरी गर्न  पुगेका मनोज सदा १५ वर्षदेखि मालिककै बन्धक
ADVERTISEMENT

जनकपुरधाम, २३ चैत । कमाउनका लागि १० वर्षकै उमेरमा पञ्चाव पुगेका थिए । जनकपुरधाम उपमहानगरपालिका १२ का मनोज सदा


। अहिले उनी २५ वर्षको भए । तर उनी जसको घरमा मजदुरी गर्छन्, ति व्यक्ति (मालिक) ले घर फर्किन दिएका छैन । सदाले पटक पटक भाग्ने प्रयास गरेपनि सफल भएन । घरको नम्वर उनीसँग छैन । त्यसैले पनि उनी आफ्ना परिवारको सम्पर्कमा आएनन् । दुईदिन अगाडी उनी जनकपुरका पत्रकार शम्भु पण्डितसँग सामाजिक सञ्जालमार्फत सम्पर्क गरी आफ्नो पीडा सुनाए ।

आईतवार पत्रकार पण्डितले उनको घर पुगेर आमा–बुवासँग सम्पर्क गराएका छन् । पत्रकार पण्डितले सदालाई पञ्चावमा बन्धक बनाएको भन्दै उद्धारमा सहयोग गर्न सामाजिक अभियन्ता सरोज रायसँग अनुरोध गरेका हुन् । अभियन्ता रायले सदालाई कानूनी प्रक्रिया पुरा गरी प्रशासनको सहयोगमा उद्धार गरी घर फर्काउने आश्वासन दिएको पत्रकार पण्डितले बताए । सदा भन्छन्, ‘गाउँकै साथीहरुसँग कमाउन पञ्जाव आएको थिए । उनीहरु फर्कियो । मलाई मालिकले घर फर्किन दिएन । न घरमा मोवाइल थियो, न मसँग । त्यही भएर अहिलेसम्म परिवारसँग पनि सम्पर्क भएको थिएन ।’उनले पञ्जाबको होसियरपुर जिल्ला र दशवा शहर दिजापटोली गाउका मालिकले बन्धक बनाएको बताएका छन् । उनी भन्छन्, ‘ मालिकले घरको हरेक काम गर्न लगाउँछन् । मलाई एक्लै घरबाट बाहिर निस्किन दिँदैन । मलाई उद्धार गर्नमा सहयोग गर्नुस् ।’ आइतवार उनले आफ्ना बुवा विन्देश्वर सदासँग कुरा गर्दा भाबुक भएर रुन थाले । उनका आमा–बुवा पनि आँशु थाम्न सकेनन् । ‘१५ वर्षपछि छोरासँग कुरा गर्न पाउँदा भगवानलाई नै भेटेको महसुस भयो’, विन्देश्वरले भने, ‘उनलाई खोज्न पञ्जाव पनि गएको थिए । तर खोज्न सकिन् । त्यसपछि एकजनाले एउटा बाबा कहाँ पुगेपछि ६० दिनमै छोरा भेट्छन् भनेर भन्यो, अनी बाबा कहाँ पनि पुगेपनि छोरा आएन ।’ छोरा फर्किन्छन् भन्ने आशा नै मारिसकेको बेला सम्पर्क हुँदा खुशी छु– उनले थपे ।

विन्देश्वरले छोरा मनोजलाई पञ्जावबाट उद्धार गरी घर ल्याइदिन प्रशासनसँग समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
विश्वकै वायु प्रदूषित शहरको सूचीमा नम्बरमा १ काठमाडौं

विश्वकै वायु प्रदूषित शहरको सूचीमा नम्बरमा १ काठमाडौं

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य