TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मन्त्री साहद्वारा सर्लाहीमा PCR प्रयोगशालाको उदघाटन


मन्त्री साहद्वारा सर्लाहीमा PCR प्रयोगशालाको उदघाटन
ADVERTISEMENT

प्रदेश नं,२ सरकारका सामाजिक बिकास मन्त्री माननीय नवलकिशाेर साहले आज मलंगवा अस्पताल सर्लाहीमा आज देखि संचालन हुने गरि PCR प्रयाेगशालाकाे समुदघाटन गर्नु भएकाे छ ।


प्रदेश नं, २ बाट सहयाेग प्रापत pcr प्रयागशालाकाे उदघाटन भएकाे हाे । यश संगै प्रदेश सरकारले एउटा शववाहन र एमबुलेनस समेत सहयाेग गरेका छन । ढिलाे भएपनि pcr प्रयाेगशाला संचालन भएपछि जिल्लाका अाम जनतालाई बिरगंज र जनकपुरमा काेराेना चेकजाच गराउने झंझटबाट छुटकारा भएकाे संघिय सासंद प्रमाेद साहले बताउनु भयाे । याे दुईवटा वाहन पनि आजै देखि संचालन हुने मलंगवा असपताल सर्लाहीका लेखा अधिकृत सुदिप गाैतमले बताउनु भयाे । भनसार छुटमा खरिद भएकाे याे दुईटा वाहन संचालन भएपछि सर्लाहीका जनताले थप सुविधा पाएकाे गाैतमले बताए । pcr प्रयाेगशाला मलंगवामा उदघाटन भएपछि स्थानीयहरू खुसि व्यक्त गरेकाे छ । सर्लाहीमा अाज सम्म १३५ जनाकाे pcr चेकजाँच भएकाेमा ४७ जना ब्यक्ति काेराेना संक्रमित भएकाे छ, भने ४ जना पुरूषकाे काेराेना संक्रमणबाट मृत्युु भएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तमाङले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा आजदेखि थप कडाइ

निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा आजदेखि थप कडाइ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य