TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

धनुषामा भेटिए पर्साभन्दा बढी संक्रमित


धनुषामा बैशाख २१ गते विहान ६ बजेदेखि निषेधाज्ञा
ADVERTISEMENT

कोरोना संक्रमणले पर्साको अवस्था बेहोल छ । पर्सामा निरन्तर अत्यधिक संख्यामा कोरोना पुष्टि हुँदै आएको थियो । तर आईतवार पर्साभन्दा धनुषामा बढी संक्रमित भेटिएका छन् ।


प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशमा आईतवार पछिल्लो २४ घण्टामा ९८ महिलासहित ३६२ जनामा कोरोना पुष्टि भयो । जसमध्ये धनुषाका ११३ र पर्साका १११ जना छन् । यस्तै सप्तरीमा ११, रौतहटमा १५, सर्लाहीमा ११ र बारामा २६ जना संक्रमित भेटिएको छ । धनुषामा सक्रिय संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । शनिवार दिउँसो ४ बजेको तथ्यांक अनुसार धनुषामा ४०३ जना सक्रिय संक्रमित थिए । तर आईतवार १२२ सक्रिय संक्रमित थपिएर ५२५ पुगेको छ । सबभन्दा बढी पर्सामा सक्रिय संक्रमित १५ सय बढी छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या २९ सय १२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमध्ये होम आइसोलेसनमा २७ सय ७७ र संस्थागत आइसोलेसनमा मात्र १३५ जना बसेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट पर्साका २ जनाको मृत्यू भएको छ । वीरगञ्ज महानगरपालिका ९ रानीघाटकी ७४ वर्षीया महिला र छिपहरमाई गाउँपालिका ३ झमैयाका ३५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यू भएको हो । उनी दुवै जनाको मृत्यू उपचारकै क्रममा भएको नारायणी अस्पतालले जनाएको छ । योसँगै यस प्रदेशमा मृत्यु हुनेहरुको संख्या २३५ पुगेको छ । सप्तरीमा ४१, सिरहामा २६, धनुषामा २५, महोत्तरीमा २१, सर्लाहीमा १५, रौतहटमा ११, बारामा २६ र पर्सामा सबभन्दा बढी ६९ जनाको मृत्यू भएको हो । पर्सामा मृत्यू भएका एकजना भारतीय नागरिक छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कोरोना महामारी बीच आगामी आवको वजेट तयारीमा प्रदेश २ सरकार

स्थानीय तहले पाएन प्रदेश सरकारको सशर्त वजेट

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य