TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

स्थानीय तहले पाएन प्रदेश सरकारको सशर्त वजेट


कोरोना महामारी बीच आगामी आवको वजेट तयारीमा प्रदेश २ सरकार
ADVERTISEMENT

प्रदेश सरकारले स्थानीय तहलाई दिने सशर्त बजेट अझै उपलब्ध गराउन सकेको छैन । आर्थिक वर्षको अढाई महिना मात्र बाकी रहदापनि प्रदेश सरकारले स्थानीय तहलाई सशर्त बजेट पठाएको छैन । प्रदेशका १ सय ३६ स्थानिय तहको सर्शत अन्र्तगत १ अर्व १२ करोड १० लाख रकम प्रदेश सरकारले विनियोजन गरेको छ ।


समान्यकरण अनुदान, समपुरक, विशेष वजेट पठाएपनि प्रदेशले स्थानिय तहलाई सर्शत सहितको वजेट पठाउन सकेको छैन । विगतमा प्रदेश सरकारले ससर्त वजेट सिधा पालिकालाई पठाउदै आएको थियो । तर चालु आर्थिक वर्षमा प्रदेश सासदहरुले स्थानीय तहहरुलाई दिने सर्शत वजेट आफुहरुसंग सहकार्य गरि मात्र दिनुपर्ने अडान लिएपछि वजेट स्थानिय तहले पाउन सकेको छैन । चालु आवामा प्रदेश सरकारले महनगपालिकालाई २ करोड, उपमहानगरपालिकालाई १ करोड ५० लाख, नगरपालिका र गाउँपालिकालाई ८०÷८० लाख सर्शत वजेट उपल्बध गराउने गरि वजेट विनियोजन गरिएको छ । संसदीय विकास कार्यक्रममा पालिकाहरुसँग आफुहरुले सहकार्य गरे जस्तै प्रदेशले दिने सर्शत वजेटमा आफ्ुहरुसँग स्थानिय तहले सहकार्य गर्नुपर्ने अडान राखेका छन् । प्रदेश विनियोजन ऐन २०७७ को दाफा ९ को व्यवस्था अनुसार प्रदेश सरकारले तोकिएको योजना सञ्चालनको लागि आर्थिक मालिला मन्त्रालयले सिधा सम्बन्धित पालिकालाई वजेट पठाउन सकिने छ । तर, सासदहरुले आफैले सभाबाट पारित गरेका विनियोजन ऐन विपरित सासदहरुले आफ् नो सिफारिसमा मात्रै आर्थिक मामिला मन्त्रालयले अहिले कुनैपनि पालिकालाई सशर्त वजेट र योजना पठाउनुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको हो । विपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादवले सर्शत वजेटमा सरकारले नै विवाद गरेको आरोप लगाए ।

प्रदेश सरकारले पालिकालाई दिने सशर्त वजेट सासदहरुको सिफारिसमा दिने प्रस्ताव ल्याएपछि आफुहरु पनि त्यहि पक्षमा समर्थन गरेको बताए । आर्थिक मालिमा तथा योजना मन्त्रालयका प्रवक्ता निरज झाले सशर्तको वजेटमा विवाद देखिएकोले अहिले सम्म पाठउन नसकिएको बताए । सर्शतका वजेट देखिएको विवाद मिलाउन आन्तरिक मालिका तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा समिति गठन गरिएको छ, प्रवक्ता झाले भने,‘ समितिको प्रतिवेदन÷ राय आएपछि मात्रै सर्शत वजेट आफुहरुले चलाउछौ ।’ आर्थिक वर्षको अव केहि महिना मात्रै बाँकी रहेको अवस्थामा पनि प्रदेश सरकारले सर्शतका वजेट उपलब्ध नगराउदाँ पालिकाहरु प्रदेश सरकारप्रति रुष्ट छन् । आर्थिक वर्ष सकिन लागे पनि प्रदेशले सर्शत वजेट उपलब्ध नगराएर स्थानीय तहले पाउने वजेट फ्रिज गराउने लागेको महोत्तरी औरही नगरपालिका मेयर सुनिल यादवले बताए । प्रदेश २ का नगरपालिका संघका उपाध्यक्ष तथा सर्लाही बलरा नगरपालिका मेयर अभय सिंहले प्रदेशका मन्त्रीहरुको असंवेदन शिलताका कारण सर्शतका वजेट पालिकाहरुले पाउन नसेको आरोप लगाए । मुख्यमन्त्री तथा सम्बन्धित आर्थिक मामिला तथा योजना मन्त्रीलाई पटक–पटक ध्यानकषर्ण गराएपनि चासो नदेखाएको उनले बताए । प्रदेश सरकारले केहि दिनमै पालिकाहरुमा ससर्त वजेट पठाउने तयारी भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आज मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द, भारत उडान पनि स्थगित

आज मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द, भारत उडान पनि स्थगित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य