TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कोरोनाले जनकपुर–जयनगर रेल संचालन लम्बियो


कोरोनाले जनकपुर–जयनगर रेल संचालन लम्बियो
ADVERTISEMENT

वैशाख भित्र सञ्चालन हुने भनिएको जनकपुर–जयनगर रेल्वे सेवा बढ्दो कोरोना महामारीको कारण प्रभावित भएको छ ।


नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको लागि तयारी गरेपनि धनुषासहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा र नेपाल र भारतको सीमा सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको छ । केहि दिन अघि मात्रै मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरिसकेका छन् । त्यसैगरि रेल्व सञ्चालनको लागि व्यवस्था गरिएको नेपाली कर्मचारीलाई भारतीय कर्मचारीले १० दिन सम्म प्रशिक्षण समेत दिएका थिए । तर कोरोनाको बढ्दो कहर र लकडाउनको कारण ति भारतीय कर्मचारी तत्कालको लागि भारत नै फर्केको नेपला रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए । रेल्वे सञ्चालनको हामी अन्तिम तयारीमा थियौ, महाप्रबन्धक भट्टराईले भने,‘ समयले साथ नदिएर चाहेर पनि सञ्चालन गर्न सकेनौ । अव लकडाउन र अवस्था समान्य हुदै रेल सञ्चालन हुन्छ त्यसमा हामी विश्वस्त होउ ।’ पछिल्ला ३ वर्षदेखि जनकपुर–जयनगर रेल सञ्चालनको मिति तोक्ने, तर सञ्चालनमा नआउने भइरहेको छ । सरकारले २०७७ असोज ७ गते नेपालमा ल्याइएको थियो । अहिले सम्म धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षा निगरानीमा राखिएको छ । तर जनकपुर आइपुगेको ७ महिना भईस्कदा पनि ेल सञ्चालन हुन सकेको छैन ।

रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १ सयजना कर्मचारी नियुक्त गरेको छ । तत्काल जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुनेछ । चालु आर्थिक वर्षभित्र नै थप १७ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक भट्टराईले जानकारी दिए । कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनका लागि ेलमार्ग तयारी भइसकेको उनले बताए । २२६ जनशक्ति नियुक्ति गर्न स्वीकृति २०७६ माघ ६ गतेको मन्त्रिपरिषद्ले जयनगर–जनकपुर कुर्थाखण्डमा रेल सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भर्ना गर्ने बाटो खोलेको थियो । बैठकले रेल सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति करारमा नियुक्त गर्न सैद्धान्तिक स्वीकृति दिएको हो । रेल्वे कम्पनीका अनुसार विभिन्न ४५ पदका लागि २ सय २६ दरबन्दी आवश्यक छ । ‘औचित्य र आवश्यकताअनुसार प्रतिस्पर्धात्मक माध्यमबाट नेपाल रेल्वे कम्पनीका लागि करारमा कर्मचारी भर्ना गर्न सैद्धान्तिक स्वीकृति मन्त्रिपरिषदले दिएपनि नियुक्ति प्रक्रियालाई लोकसेवा आयोगले रोकेपछि अहिले ज्यालादारीका रूपमा १ सयजना कर्मचारी नियुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सुनको मूल्य फेरी घट्यो

सुनको भाउ घट्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य