TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश २ का मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन


प्रदेश २ का मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन
ADVERTISEMENT

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा विद्यार्थीहरुले मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवल किशोर साहको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।


कोरोना संक्रमण दर लगातार बढ्दै गएको अवस्थामा अस्पतालहरुलाई चुस्तदुरुस्त राख्न नसकेको भन्दै नेपाली काँग्रेस निकट विद्यार्थीहरुले मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग गर्दै शनिबार जनकपुरधाममा प्रदर्शन गरेका हुन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले प्रादेशिक अस्पताल जनकपुरधाम अगाडि नारा जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीले अस्पताल प्रशासन, मेडिकल सुपरिटेन्डेन्ट, सामाजिक विकास मन्त्री विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

विद्यार्थीहरुले निःशुल्क कोरोनाको उपचार गर, अक्सिजनको ग्यारेन्टी गर, मुख्यमन्त्री राजीनामा दे, सामाजिक विकास मन्त्री राजीनामा दे, मेसु राजीनामा दे लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रादेशिक अस्पताल जनकपुरधाममा मेसु डा.प्रमोदकुमार यादवको कार्यशैली चिकित्सकजस्तो नरहेको आरोप लगाउँदै विद्यार्थीहरुले अस्पताल प्रशासनलाई घचघच्याउनकै लागि प्रदर्शन गरिएको नेविसंघका केन्द्रीय सदस्य कपिलदेव यादवले बताए ।

उपचार अभावमा दिनदिनै संक्रमित बिरामीहरुले ज्यान गुमाइरहेको भन्दै नेविसंघका नेता सोनु निधिले मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, मेडिकल सुपरिटेन्डेन्टको राजीनामा माग गरे । उनले यहाँका चिकित्सकले संक्रमितका कुरुवालाई अक्सिजन र भेन्टिलेटर बाहिरबाट व्यवस्था गरेर ल्याएमा मात्रै उपचार गर्ने भन्दै अन्यथा बिरामीलाई लैजान दबाब दिइरहेको आरोपसमेत लगाए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
राष्ट्रियसभा उपचुनावमा बादललाई थापाको सहयोग

राष्ट्रियसभा उपचुनावमा बादललाई थापाको सहयोग

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य