TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भारतका १५ राज्यमा ब्ल्याक फङ्गस महामारी घोषणा, ९ हजार बढी बिरामी भेटिए


भारतका १५ राज्यमा ब्ल्याक फङ्गस महामारी घोषणा, ९ हजार बढी बिरामी भेटिए

file phooto

ADVERTISEMENT

कोरोना कहरबीच म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गस खतरनाक रुपमा फैलिदै गएको छ ।


गुजरात, महाराष्ट्र, राजस्थान, मध्यप्रदेश र उत्तर प्रदेश समेत गरी भारतका १५ राज्यमा अहिलेसम्म ब्ल्याक फङ्गसका कुल ९ हजार ३ सय २० बिरामी भेटिएका छन् । २ सय ३५ जनाको ज्यान गइसकेका छ । सबैभन्दा धेरै ५ हजार बिरामी गुजरातमा भेटिएका छन् । यस संक्रमणका कारण केही बिरामीको आँखा निकाल्नुपरेको छ । हरियाणा राज्यमा सबैभन्दा पहिले ब्ल्याक फङ्गसको महामारी घोषणा गरिएको थियो । त्यसपछि राजस्थान र अहिले १५ वटा राज्यमा महामारी घोषणा भइसकेको छ । उत्तर प्रदेश, मध्य प्रदेश, गुजरात, चन्डीगढ, हिमान्चल प्रदेश, ओडिशा, कर्नाटक, तेलांगाना र तमिलनाडुमा संक्रमणको महामारी घोषणा गरिएको हो । ​

विज्ञहरुले ब्ल्याकफङ्गसबाट बच्नका लागि डायबिटिजलाई नियन्त्रणमा राख्न सुझाव दिएका छन् । मेदान्ता अस्पतालका अध्यक्ष डाक्टर नरेशत्रेहले नाकमा दुखाई, गाला सुन्निने, मुखभित्र संक्रमण हुने, आँखाको परेला सुन्निने, आँखा दुख्ने, आँखाको प्रकाश कम हुने र अनुहारको कुनै पनि भाग सुन्निने लक्षण देखिएमा तत्काल उपचार गराउन सल्लाह दिएका छन् । उनका अनुसार ब्ल्याकफङ्गसको नियन्त्रणका लागि स्टेरोइडको प्रयोग सही तरिकाले गर्ने र डायबिटिजलाई नियन्त्रणमा राख्न सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
संसद विघटनको प्रतिबाद गर्ने विपक्षी गठबन्धनको निर्णय

संसद विघटनको प्रतिबाद गर्ने विपक्षी गठबन्धनको निर्णय

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य