TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

खोप उपलब्ध नभए नेपालमा जटिल अवस्था रहिरहने डब्लूएचओको चेतावनी


खोप उपलब्ध नभए नेपालमा जटिल अवस्था रहिरहने डब्लूएचओको चेतावनी
ADVERTISEMENT

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा छिट्टै कोरोनाविरुद्धको खोप उपलब्ध भएन भने जटिल अवस्था रहिरहने चेतावनी दिएको छ।


डब्लूएचओका नेपाल प्रमुख डा राजेश शम्भाजिराव पाण्डवले एक भिडिओ जारी गर्दै एसियाली क्षेत्रमा नयाँ नयाँ भेरियन्ट देखिँदै गरेको र तीव्र गतिमा खोपको विस्तार बढाउनका लागि भरपर्दो आपूर्तिको अभाव रहेको अवस्थामा पुनः संक्रमण वृद्धि हुने अत्याधिक सम्भावना रहेको बताएका छन्। उनले खोपको मौज्दात भएका देशहरुलाई यथाशक्य चाँडो नेपाललाई खोप उपलब्ध गराउनसमेत अपिल गरेका छन्। यो हाल देखिएको अभावलाई पूर्ति गर्ने तत्कालिक उपाय हुने र कोभ्यासबाट प्राप्त हुने खोपहरुलाई उपलब्ध गराउन प्रयासहरु जारी रहने उनको भनाई छ। नेपालमा संक्रमणदर ३५ प्रतिशत रहेको बताउँदै यो धेरै भएको प्रष्ट्याएका छन्।

संक्रमण ग्रमीण क्षेत्रमा फैलिदै गएको बताउदै उनले नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी चाप भोगिरहेको उल्लेख गरेका छन् । संक्रमितको संख्या वृद्धि हुँदा अत्यावश्यक सामग्री र मानव संशाधनको चरम अभाव भएको पाण्डवको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बर्दिबासमा निर्माण गर्ने भनिएको मेडिकल कलेज पनि विवादमा

बर्दिबासमा निर्माण गर्ने भनिएको मेडिकल कलेज पनि विवादमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य