TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

ढल्केबर प्रसारणलाइनबाट पञ्जाबलाई ४० मेगावाट बिजुली बेच्ने प्राधिकरणको तैयारी


ढल्केबर प्रसारणलाइनबाट पञ्जाबलाई ४० मेगावाट बिजुली बेच्ने प्राधिकरणको तैयारी
ADVERTISEMENT

वर्षायाममा नेपालबाट भारतको पञ्जाब प्रदेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने प्रक्रिया अघि बढेको छ ।


मूल्यमा हुने प्रतिस्पर्धाबाट छनोट भएर नेपाल विद्युत प्राधिकरणले असार १७ देखि असोज १४सम्म (जुलाइ-सेप्टेम्बर) बिजुली बेच्न लागेको हो । पञ्जावको प्रदेश विद्युत् बोर्डले आह्वान गरेको टेन्डरमा नेपालले ४० मेगावाट बिजुली बेच्न प्रस्ताव गरेको थियो । प्राधिकरणले जुन, जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा विद्युत खरिद गर्न अनुमति मागे पनि पञ्जावको प्रदेश विद्युत् बोर्डले जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा विद्युत किन्न सकिने गरी प्राधिकरणको प्रस्तावलाई सूचीकृत गरेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफूहरुले गरेको प्रस्ताव तीन महिनाका लागि कार्यान्वयन हनुसक्ने गरी कोटाभित्र परेर छनोट भएको बताउँछन् ।

तर, अझै सम्झौता भएको छैन । सम्झौता नभइन्जेल पञ्जाबको बोर्डले विद्युत नलिने निर्णय पनि गर्न सक्ने भएकाले निश्चित भइसकेको छैन,’ उनले भने । यदि प्रकिया पुरा भएर सम्झौता भएमा प्राधिकरणले ढल्केबर-मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनबाट भारतमा बिजुली पठाउनेछ । शाक्यका अनुसार पञ्जाबलाई समयअनुसार फरक-फरक मूल्यमा बिजुली बेच्न गरी प्रस्ताव गरिएको थियो । भारतीय रुपैयाँ ३.२५ भारतीय रुपैयाँदेखि ३.८० भारतीय रुपैयाँमा बिजुली बेच्न खोजिएको हो ।

यसअघि पनि नेपालले २५ मेगावाट बिजुली बेच्न दिल्लीस्थित डीआरपीएल नामको विद्युत् व्यापार कम्पनीले आह्वान गरेको विद्युत खरिदको प्रतिस्पर्धामा भाग लिएको थियो । तर, प्रस्तावित दर महँगो भएपछि प्राधिकरणको प्रस्ताव छनोटमा नै परेको थिएन । अहिले नेपालले ढल्केबर-मुजफ्फरपुर लाइनबाट ४.१८ भारतीय रुपैयाँमा बिजुली किनिरहेको छ । त्यसकै आधारमा प्रतिस्पर्धामा भाग लिँदा टेन्टर अस्वीकृत भएको थियो । सो प्रतिस्पर्धामा भारु ३ देखि ३.२५ सम्मको मूल्य प्रस्ताव गर्ने कम्पनी छनोट भएका थिए । प्राधिकरणले भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) लिमिटेडमार्फत प्रतिस्पर्धामा भाग लिने गरेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
ग्यास पाइप लाइन बिस्फोट, १२ जनाको मृत्यु, ३९ जना गम्भीर घाइते

ग्यास पाइप लाइन बिस्फोट, १२ जनाको मृत्यु, ३९ जना गम्भीर घाइते

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य