TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश २ सरकारले आज ४ बजे प्रदेश सभामा बजेट पेश गर्दै


प्रदेश २ सरकारले आज ४ बजे प्रदेश सभामा बजेट पेश गर्दै
ADVERTISEMENT

जनकपुरधाम, १ असार । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि आज (मंगलबार) प्रदेश सभामा बजेट पेश गर्दैछ।


प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आज दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट पुस्तिका (रातो किताब) तयार गर्ने काम राति अबेरसम्म भएको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले कोरोना भाइरसको महामारी र त्यसबाट प्रभावित क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको बताए। उनले भने, ‘बजेटमा कोरोना भाइरसबाट प्रभावित क्षेत्रहरूलाई उच्च प्राथमिकता राखेर बजेट विनियोजन गरिएको छ।’ उनले स्वास्थ्य, कृषि, सिँचाइलाई बजेटमा विशेष महत्व दिएको बताए।

मन्त्री यादवले भने, ‘महामारीका कारण रोजगारी गुमाएकाहरूलाई रोजगारी प्रदान गर्न रोजगारीका लागि आवश्यक कार्यक्रम ल्याइँदैछ, कोरोना प्रभावित क्षेत्रहरूलाई बजेटमा विशेष ध्यान दिइएको छ।’ बजेटमा चालुभन्दा विकास खर्च बढी रहेको र करका नयाँ स्रोतहरू समेत पहिचान गरिएको उनले बताएका छन्‌।

मन्त्री यादवका अनुसार बजेट राशी चालु आर्थिक वर्ष २०७७/०७८ कै हाराहारीमा रहनेछ। ​खासगरी भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, उर्जा मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री आएपछि योजनाको छनौट र बजेटको बाँडफाँड गर्ने समय अभाव भएकाले अबण्डा रकम राखिएको बताइएको छ।

स्रोतका अनुसार चालु बाहेक विकासतर्फ झण्डै ४० प्रतिशत रकम अबण्डा राखिएको छ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
ट्रक मर्मत गर्न जाने क्रममा खोलाले बगाउँदा एक पुरुष बेपत्ता

ट्रक मर्मत गर्न जाने क्रममा खोलाले बगाउँदा एक पुरुष बेपत्ता

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य