TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वनको कर्मचारी हुँ भन्दै काठ मिलसँग असुली गर्ने दुईजना पक्राउ


वनको कर्मचारी हुँ भन्दै काठ मिलसँग असुली गर्ने दुईजना पक्राउ
ADVERTISEMENT

विराटनगर, ६ असार । वनको कर्मचारी हुँ भन्दै काठ मिलसँग असुली गर्ने दुईजना पक्राउ परेका छन्। फर्निचर उद्योगहरुमा वनको कर्मचारी भएको र रकम नदिए राम्रो नहुने भन्दै चेतावनी दिने दुईजनालाई इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको हो।


पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती व्यक्तिहरु वन कार्यालयमा तेल सहयोग गर्नुहोस् भन्दै फर्निचर उद्योग पुगेका उनीहरुले सहयोग नगरे अप्ठेरोमा पर्ने चेतावनी दिँदै आएका थिए ।

उनीहरुले मोरङका २५ वटा मिलमा ठगी गरेको देखिएको र उनीहरुको साथबाट पत्रकार परिचयपत्र समेत बरामद भएको प्रहरीले जनाएको छ।

रतुवामाई नगरपालिका–१० मा पूर्णबहादुर श्रेष्ठले सञ्चालन गरेको माईबेनी स–मिलमा पुगेका उनीहरुलाई चन्दा उठाउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

पक्राउ परेका दधिराम चौहानको साथबाट २५ हजार ९ सय ९५ र पुष्पप्रसाद सिग्देलको साथबाट ७ हजार रुर्पैयाँ नगद बरामद गरिएको प्रवक्ता राईले बताए।

उनीहरुको साथबाट सृष्टि साप्ताहिक, सन्देश दैनिक समाचारपत्र लेखिएको रसिद प्याड, चन्दा उठाएको रकम अभिलेख भएको डायरी, कान्तिपुर पोष्ट, जनमत साप्ताहिक र बराह साप्ताहिकबाट जारी भएको परिचयपत्र बरामद भएको र बरामद भएका पत्रकार परिचयपत्रहरूको म्याद सकिएको राईले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
टिपरको ठक्करबाट एकजनाको मृत्यु

टिपरको ठक्करबाट एकजनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य