लगातारको वर्षाले जनकपुर जलमग्न, मुख्य चौकहरुमा पनि पानी ( भिडियो )
शुक्रबार राती देखि लगातार भईरहेको वर्षाले जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधामका मुख्य चौकहरु (भानुचौक, शिवचौक, रामानन्द चौक ) लगायतका चौकहरु समेत जलमग्न बनेको छ ।
हेर्नुहोस जनकपुरधामको अवस्था
