TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

गोरखा जिल्ला प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता


गोरखा जिल्ला प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता
ADVERTISEMENT

गोरखा, २३ असार । जिल्लाको सामागाउँ प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन्।


कञ्चनपुर घर भई हाल सामागाउँमा कार्यरत ३१ वर्षीय मोहनसिंह कुँवर गत असार १ गतेदेखि सम्पर्कविहीन भएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए।

‘बिदामा बसेर हाजिर हुनका लागि आएका तर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क नगरी कार्यक्षेत्र गएका रहेछन्। साथीहरूले असार १ गते तातोपानीसम्म पुर्‍याएर फर्किएको भन्ने जानकारी आयो। त्योभन्दा माथिको बाटैमा पर्ने जगत प्रहरी चौकी, सिर्दिबास चौकी, नाम्रुङ चौकीमा पनि सम्पर्कमा छैनन्। हराएको यत्तिका दिन भइसक्यो, घरमा पनि सम्पर्कमा छैनन्’, एसपी खनालले भने ।

गोरखा सदरमुकामबाट ५२ कोस टाढा रहेको सामागाउँ पुग्न एकदिन मोटरबाटो र चार दिन पैदल हिँड्नुपर्छ। गत असार १ गते लगातार परेको वर्षाका कारण सामागाउँ जाने बाटोअन्तर्गत पर्ने हुल्चुक दोभान, यारु, सल्लेरी, हावाडाँडालगायत क्षेत्रमा पहिरोका कारण बाटो अवरुद्ध भएको थियो। त्यस दिन गएको पहिरोका कारण अवरुद्ध बाटो अहिलेसम्म पनि सुचारु भएको छैन।

कुँवरको खोजबिन तथा घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी निरीक्षकको संयोजकत्वमा छानबिन समिति गठन गरी खोज्ने काम गरिरहेको एसपी खनालले बताए।

‘उनी परिवारको पनि सम्पर्कमा छैनन्। त्यसदिनदेखि फोन पनि अफ छ। हामीले खोजिगरिरहेका छौँ’, एसपी खनालले भने।

गत चैतदेखि प्रहरी चौकी सामागाउँमा सेवारत कुँवर ११ वर्षअघि प्रहरी सेवामा भर्ना भएका थिए। साभार : थाहा खबर

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मिठाई चोरी गरेर फरार रहेका दुईजना पक्राउ

मिठाई चोरी गरेर फरार रहेका दुईजना पक्राउ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य