कैलाली, २४ असार । संयुक्त विद्यार्थी संगठन कैलालीले धनगढीमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि र चितवनकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको विरोधमा सिटी जुलुससहित प्रदर्शन गरेको छ।
बिहीबार काँग्रेस पार्टी कार्यालयदेखि बसपार्कसम्म प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले पटक(पटक भएको मूल्यवृद्धि खारेज, कालोबजारी नियन्त्रण, हत्या हिंसामा संलग्नलाई कारबाही लगायतका माग गरेका थिए।









तपाईको प्रतिक्रिया