TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुर जयनगर रेलवे ट्रयाकको गति परीक्षण सम्पन्न (भिडियो सहित)


जनकपुर जयनगर रेलवे ट्रयाकको गति परीक्षण सम्पन्न (भिडियो सहित)
ADVERTISEMENT

भारतको जयनगर–जनकपुरधाम (कुर्था) रेल्वे ट्रयाकको स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य सम्पन्न गरिएको छ ।


आईतवार विहान जयनगरबाट आएको भारतीय रेल्वे ले जनकपुरधामको कुर्था स्थित मुख्य स्टेशन सम्म स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने कार्य गरेको हो । आइतवार विहान भारतीय कोकर्ण कम्पनीका प्रतिनिधी तथा नेपालका महाप्रवन्धक गुरु भटराईले संयुक्तरुपमा निरिक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पुजा समेत गरिएको थियो । स्पिड परिक्षण सम्वन्धि जानकारि दिदै रेल्वेका महाप्रवन्धक भटराईले भारतीय डव्लु डि एम थ्रीडी नामको इन्जिन तथा दुइवटा मालवाहक डव्वा सहित आएको ट्रेन आउने वेलामा ६० प्रतिकिलोमीटरको स्पिडमा आएको र फर्कनेबेलामा १२० को स्पिडमा फकर्ने वताए । उनले स्पिड चेकको क्रममा भारतीय रेल्वेका ड्राइभरलाई नेपालको रेल्वे टे«क सम्वन्धि ज्ञात नभएका कारण आउने समयमा ६० को स्पिडमा ल्याइएको र जाने बेलामा १२० को स्पिडमा लग्ने बताए । उनले लिकहरुको समय समयमा मरमम्त तथा पुलहरुको पनि सबै काम भइसकेकोले समस्या नरहेको वताए ।

यता सरकारले पटक पटक नेपालमा रेल चल्ने भनेर मिति किटान गरेपनि रेल्वे चल्न सकेको छैन । यस सम्वन्धमा महाप्रवन्धक भटराईले रेल नचल्नुमा राजनीतिक खिचातानी महत्वपुर्ण कारण रहेको वताए । तोकिएकै मितिमा रेल चलाउनका लागि सम्पुर्ण तयारीहरु गरिएपनि सरकार परिवर्तन भएको कारण रोकिएको वताए । वैशाख देखि नै तालिमको काम सुरु गरिएपनि कोरोना भाइरसको कारण केहि दिन रोकिएको र असार मसान्त सम्ममा रेल्वे संचालन गरिने लक्ष्यका साथ सम्पुर्ण तयारी गरेपनि सरकार परिवर्तन भएका कारण रेल्वे नचलेको वताए । अब चलाउनका लागि सरकार पुर्णरुपमा गठन भएपछि मन्त्रीस्तरिय छलफल पश्चात मात्र रेल्वे संचालन हुने वताए ।

पुर्वीक्षेत्रको स्थानियहरु तथा जनकपुरधाम लगायतका शहरका व्यपारीहरुको मुख्य यातायातको रुपमा रहेको नेपाल रेल्वेलाई निकै समय देखि पर्खेर वसेको छ । स्थानिय रामपुकार यादवका अनुसार रेल्वे संचालनले जनकपुरधामको आन्तरिक पर्यटनमा महत्वपुर्ण योगदान पुग्ने भएकोले रेल्वे संचालन छिटो भन्दा छिटो हुनुपर्ने आवश्यकता रहेको छ ।

जनकपुरधाम (कुर्था)–जयनगर रेल सञ्चालनका लागि रेल्वे ट्रयाक एकवर्ष अगाडी नै निर्माण पुरा भइसकेको छ । दुई सेट रेल पनि आएको ठिक १० महिना भइसक्यो । ०७७ आश्विन २ गते जनकपुरधाम रेल आउँदा स्थानीय उत्साहित बनेका थिए । तर रेल कहिले सञ्चालनमा आउने कुराको अझै टुङ्गो छैन ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

थप १,८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य