TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मेयरका छोराले राति घर पसेर दलित परिवारलाई कुटे


मेयरका छोराले राति घर पसेर दलित परिवारलाई कुटे
ADVERTISEMENT

सिरहाको एक पालिकामा मेयरका आफन्तबाट दलित महिला कुटिएकी छन् ।


सिरहाको कल्याणपुर नगरपालिकाका निलम्बित मेयर सूर्यनाथ मण्डलका छोरा सहितको समुहले महरा परिवारमाथि मरणासन हुनेगरी कुटपिट गर्दै अभद्र व्यवार गरेका छन् । रक्सिले मातेका निलम्वित मेयरका कान्छा छोरा दिनेश मण्डल, मेयरका भाई विष्णु मण्डलका छोरा राकेश मण्डल सहितका समूहले कल्याणपुर नपा ३ का कृपाल महराकी ४० वर्षीया श्रीमती सीता देवी महरा र १६ वर्षीय छोरा जितेन्द्र महरालाई कुटपिट गरेको हो । मेयर सूर्यनाथ मण्डल एक वर्षअघि अख्तियार दुरुपयोगको मुद्दामा निलम्वनमा छन् । रक्सिले मातेका उनीहरुले शुक्रबारराति ११ बजे आमा र छोरालाई दलित बस्तीमा गएर मरणासन हुनेगरी कुटपीट र अभद्र व्यवहार समेत गरेको उनीहरुले जनाएको छ । रक्सिले मातेका उनीहरुले दलित बस्तिमा जथाभावी माटोको डल्ला र ढुङ्गा फालिरहेको समयमा दलित महिलाले यति राति कसले मेरो घरमा ढुङ्गा हानेको भन्न नपाउँदै नसामा रहेका उनीहरुले महरा आमा छोरालाई अभद्र व्यवहार गर्दै मरणासन हुने गरि कुटपिट गरेको बताइएको छ । कुटपिट घाईते जितेन्द्र महराका अनुसार रक्सीखाएर मेरो आमालाई कसले काम दिन्छ भन्दै गाली गर्नुका साथै घिसारी कुटपिट गरेको बताए ।

त्यहि क्रममा मैले आमालाई किन कुटेको भन्दै प्रतिकार गर्न खोज्दा मलाई पनि कुटपिट गरेको सुनाए । घाईते आमा, छोराको उपचार कल्याणपुर ११ स्थित एक स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । घटनाकै क्रममा कल्याणपुर ईलाका प्रहरिकार्यालय कल्याणपुरलाई फोन गर्दा समेत कुनै वास्ता नगरेको गुनासो गरेको छ । घटनाबारे ईलाका प्रहरि कार्यालय कल्याणपुरमा जाहेरी परेको बताइएको छ । कल्याणपुर प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको जनाएको छ । दलित अधिकारकर्मी तथा दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले दलित महिलामाथि गरेको अभद्र व्यहार र कुटपिट गरेको घटनालाई सुक्ष्म तरिकाले छानविन गर्नु पर्ने माग गरेको छ । उनले दोषीमाथि कार्वाही हुनुपर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
गाई काटेको आरोपमा ६ जना पक्राउ

गाई काटेको आरोपमा ६ जना पक्राउ

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य