TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सिचाई मन्त्री पम्फा भुसाल आज धनुषा आउँदै


विद्युत् महसुल दर घटाउने मन्त्री भुसालको घोषणा
ADVERTISEMENT

धनुषा जिल्लाको पूर्वी क्षेत्रको सबैला नगरपालिका क्षेत्रमा कमला नदीले भत्काएको तटबन्धलाई निरीक्षण गर्न उर्जा, सिंचाई मन्त्री पम्फा भुसाल विहिवार जनकपुर आउन लागेकी कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराईले जनाए ।


मन्त्री भुसाल बिहान साढे ७ बजेको विमानबाट जनकपुरधाम आएर कमला नदीको भत्एिको तटबन्धको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको भट्टराईले जनाए ।‘सबैला नगरपालिकाको किरतपुरमा करिब ११ सय मिटर र पर्टेवामा ३ सय मिटर तटबन्ध कटान गरिएको छ’ उनले भने, नदीको पानीको मुहान फर्किन नदिन तटबन्ध मर्मतको कार्य भइरहेको छ । मन्त्री भुसालले नदीको वहाव र तटबन्धको अवस्थालाई हेरेर आवश्यक बजेट उपलब्ध गराउने बताइएको छ ।माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री मातृका यादवको विशेष पहलमा मन्त्री भुसाल स्थलगत निरीक्षणका लागि आउन लागेकी हुन् । भारतीय सहयोगमा कमला नदीमा तटबन्ध बनाइएको थियो ।तटबन्ध निर्माणको काम पुरा भइसकेपछि भारतले सहयोग बन्द गरिसकेको छ । कमला नदीको भारतीय सीमाको जयनगरमा अत्याधुनिक ब्यारेज निर्माणका लागि ठेक्का लगाइएको छ ।यसै वर्षदेखि कार्य प्रारम्भ हुने सो ब्यारेज निर्माणले भारत तर्फ पानी नियन्त्रित रुपमा छाडिनेछ । नेपाली भूभागमा पानीको वहाव बढेपछि नदीमा कटान हुने गरेको छ ।ढुंगाको जाली नलागेको कमजोर स्थानहरुमा नदीले कटान गरेको बताइन्छ ।तटबन्धमा भारी क्षमता भएका गाडी सञ्चालन नगर्न भनेपनि त्यो नरोकिदा समस्या आएको हो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कांग्रेसले कोभिड-१९ को अवस्थाबारे प्रदेशस्तरीय अन्तरक्रिया गर्दै

नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य